×

NMB BANK
NIC ASIA

भारत र चीनबीच फेरि समस्या हुन सक्ने, यस्तो छ कारण

जेठ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ जेठ – चीनले भारतको अरुणाचल प्रदेश सीमाक्षेत्रमा ठूलो मात्रामा उत्खनन कार्य शुरु गरेको छ । त्यहाँ सुन, चाँदी तथा अन्य बहुमूल्य खनिज फेला परेका छन् ।

तिनको मूल्य ६० अर्ब डलर आँकिएको छ । हङकङबाट प्रकाशित साउथ चाइना मर्निङ पोस्टको समाचारअनुसार, उत्खनन परियोजना भारतको सीमामा जोडिएको लहुन्जे काउन्टीमा चलिरहेको छ । 

चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत भन्ने गरेको छ । आधारभूत रूपमा तीव्र विकासका साथ उक्त क्षेत्रमा रहेका प्राकृतिक संसाधनमा दाबी गर्ने चीनको कदमले विवाद निम्त्याउने पक्का छ । 

अरुणाचल प्रदेशलाई आफ्नो नियन्त्रणमा पार्नका लागि चीनले उत्खनन कार्य बढाएको भारतको दाबी छ । 

स्थानीय अधिकारी, चिनियाँ भूगर्भशास्त्री तथा रणनीतिक विशेषज्ञहरूसँग प्राप्त जानकारीका आधारमा उक्त पत्रिकाले चीनको रणनीतिको खुलासा गरेको हो ।

तर चीनका राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच वुहानमा भएको पहिलो अनौपचारिक बैठकमा दोक्लम गतिरोध जस्ता घटना दोहोरिन नदिनका लागि सहमति बनेको छ । 

दोक्लम गतिरोधले द्विपक्षीय सम्बन्धलाई तनावपूर्ण बनाएको थियो। बेइजिङस्थित चीनको भूविज्ञान विश्वविद्यालयका प्राध्यापक झेङ युयेका अनुसार, अयस्क हिमालय क्षेत्रमा चीन र भारतबीच सन्तुलन बिग्रन सक्छ ।

एजेन्सी 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x