×

NMB BANK
NIC ASIA

गोरेको पक्राउपछि सुन तस्करी प्रकरणमा नयाँ मोड, छानविन समितिलार्इ महत्वपूर्ण सूचना

जेठ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ जेठ– सुन तस्करी र मोरङका शनम शाक्य हत्या प्रकरणको छानबिन गर्न गृह मन्त्रालयका सह–सचिवको संयोजकत्वमा गठित समितिले पक्राउ परेका चूडामणि उप्रेती (गोरे)बाट थप सूचना र प्रमाण फेला पारेको जनाएको छ । 

Muktinath Bank

मंगलवार विहान काठमाडौंबाट पक्राउ परेका गोरेलाई गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने क्रममा समितिका संयोजक ईश्वर पौडेलले गोरेबाट थप महत्वपूर्ण सूचना प्राप्त भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी मुद्दा अहिले जिल्ला अदालत मोरङमा बिचाराधीन अवस्थामा छ,’ सह–सचिव पौडेलले भने, ‘मुद्दाका अभियुक्त र थप केही व्यक्तिको विषयमा गोरेबाट महत्वपूर्ण सूचना प्राप्त भएका छन् ।’


Advertisment
Nabil box
Kumari

सह–सचिव पौडेलले गोरेबाट प्राप्त थप सूचनाका आधारमा समितिले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको बताए । ‘थप केही व्यक्तिको विषयमा पनि सूचना प्राप्त भएकाले अनुसन्धानको दायरलाई बढाएका छौं,’ पौडेलले भने, ‘सुन तस्करीमा संलग्न थप केही अभियुक्त पनि पक्राउ पर्न सक्छन् ।’

Vianet communication
Laxmi Bank

विगत ५ वर्षदेखि संगठित रुपमै सुन तस्करीमा संलग्न गोरे मंगलवार विहान काठमाडौंको गौरीघाटबाट पक्राउ परेका हुन् । मोरङको उर्लावारी–४ स्थायी घर भएका गोरे काठमाडौंको गौरीघाटमा बस्दै आएका थिए । 

प्रहरीको उच्च स्रोतबाट प्राप्त जानकारीका अनुसार गोरे भारतबाट परिवारका व्यक्तिलाई भेट्न भनेर काठमाडौं आएका थिए । समितिले गोरे काठमाडौं आउन लागेको सूचना तीन दिन अगाडि प्राप्त गरेको थियो । 

गोरेलाई काठमाडौंमै पक्राउ गर्न गृह मन्त्रालयद्वारा गठित समितिका सबै सदस्यहरु परिचालन गरिएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x