×

NMB BANK
NIC ASIA

लाग्दैछ शताब्दीकै लामो चन्द्रग्रहण, कुन राशिलाई पुग्छ फाइदा-कसलाई हुन्छ हानी ?

असार २३, २०७५

NTC
Premier Steels

२१ औं शताव्दीको सवैभन्दा लामो खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । 

Muktinath Bank

साउन महिनामा लाग्ने चन्द्रग्रहण महत्वपूर्ण खगोलीय घटना हो । साउन ११ गते लाग्ने  चन्द्रग्रहण ६ घन्टा १५ मिनेट सम्म रहेने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसमा पूर्ण चन्द्रग्रहणको स्थिति १०३ मिनेट रहने खगोलशास्त्रीहरुले जनाएका छन् । े


Advertisment
Nabil box
Kumari

नेपालमा चन्द्रग्रहण मध्यरातको करिब १२ बजेबाट लाग्नेछ । 

Vianet communication

ग्रहणको प्रभाव व्यक्तिमा पर्ने छ । राशी अनुसार चन्द्रग्रहणको प्रभाव पर्नेछ । 

मेष राशि भएकालाई चन्द्रग्रहणले सकारातमक प्रभाव ल्याउने छैन । परिवार र प्रेम सम्बन्धमा समस्याको सामना गर्नपर्नसक्छ । 

वृष राशिलाई चन्द्रग्रहणले समस्या बढाउने छ । सन्ता पक्षलाई पष्ठ उठाउनुपर्ने हुनुक्छ । विवादमा फस्ने सम्भावना पनि छ । 

मिथुन राशिभएकाहरुको आर्थिक स्थिति सामान्य हुनेछ । धनलाभको योग छ भने व्ययमा पनि वृद्धि हुने योग छ । कसैमाथि पनि धेरै विश्वास नगर्दा फाइदा पुग्छ । 

कर्कट राशि भएकाहरुलाई चन्द्रग्रहणको कारण वैवाहिक जीवनमा समस्या आउन सक्छ । जीवनसाथिका साथ कुनै पनि विषयलाई लिएर विवाद हुनसक्ने योग छ । 

सिंह राशि भएकाहरुको धन हानी हुने सम्भावना छ । यस समय तपाई स्वास्थमा पनि समस्या आउँन सक्छ । 

कन्या राशि भएकाहरुको आयको तुलनामा व्यय वढ्ने सम्भावना छ । कुनै पनि काममा सफता पाउन निकै संघर्ष गर्नुपर्ने अवस्था छ । 

तुला राशिलाई भने चन्द्रग्रहणले शुभ फल दिने छ । तुला राशिभएकाहरुले कार्यस्थलमा मान प्रतिष्ठा पाउने छन् भने नोकरी र व्यवसायमा सफताको योग छ । 

वृश्चिक राशि भएकाहरुलाई पनि चन्द्रग्रहणले सकारात्मक असर प्रदान गर्ने छ । नोकरी र व्यवसायमा प्रगतिको योग छ । 

धनु राशिका मानिसहरुमा चन्द्रग्रहणको नकारातमक प्रभाव पर्ने योगछ । तपाईलाई मानसिक तनाव बढ्ने र स्वास्थ्य प्रतिकुल हुने योगछ । 

मकर राशि भएकाहरुले निकै ख्याल विचार गरेर हिड्नुपर्ने छ । किनकी चोटको सम्भावना छ । 

कुम्भ राशिभएकाहरुको धनको हानीको योग छ भने व्यर्थको चिन्ताले मानसिक तनाव र पारिवारिक कलह बढ्ने योग छ । 

मीन राशिभएकाहरुको लागि भने चन्द्रग्रहणले फाइदा पुग्ने छ । किनकी सुख सुविधामा वृद्धि र आत्मवल मजबूद हुने योग छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x