काठमाडौं–राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. भोजराज अधिकारीलाई गृहमन्त्रीको आदेशमा अपहरण शैलीमा गृहमन्त्रालयमा लगेर दुव्र्यवहार गरिएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
ट्रमा सेन्टरमा कार्यरत रहेकै अवस्थामा चिकित्सा आचारसंहिता र तोकिएको नियम, नियमावली विपरित गलत रिपोर्ट बनाउन दिइएको दबाब अस्वीकार गरको भन्दै गृह मन्त्रीको आदेश उनीमाथि दुव्र्यवहार गरिएको भन्दै संघले घोर भत्र्सना र निन्दा गरेको जनाएको छ ।
‘स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा सेवारत रहेको अवस्थामा चिकित्सकमाथी शक्तिको दुरुपयोग गर्दै भएको अमानवीय व्यवहारप्रति यस संघ आपत्ति प्रकट गर्दछ’ संघले विज्ञप्ति जारी गर्दै भएको छ ।
लोकतान्त्रिक संघीय गणतन्त्रात्मक सरकारको गृह मन्त्रीकै निर्देशनमा निरापराध चिकित्सकमाथी भएको यो व्यवहारले लोकतान्त्रिक पद्धतिमाथी नै खिल्ली संघले जनाएको छ ।
संघले चिकित्सकमाथी दुव्र्यवहार गर्ने सम्बन्धीत व्यक्तिमाथी कारवाहीको माग गरेको छ ।
थप समाचार
- कांग्रेसप्रति ओलीको टिप्पणी– दिशा छुट्याउन नसक्ने कम्पास र ढुङ्गो उस्तै !
- संविधान संशोधनको माग दोहोर्याउँदै राजपाले भन्यो- हामीलाई उच्छृङ्खल बन्न बाध्य नपारियोस्
- काज मिलाएर काठमाडौंमै रमाउने सचिवबाट मन्त्री दिक्क, सेवाग्राही मारमा
- प्रजातन्त्र केही व्यक्तिको स्वार्थ पूरा गर्न आएको होइन : सभामुख शाही
- बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज खोल्ने सरकारको तयारी
- सुदूरपश्चिममा ओलीको सम्बोधन : जनताको खुट्टा छोएर जितेका जनप्रतिनिधि सभ्य हुनुपर्छ
ताजा समाचार
- १४ वर्षीया बालिका वलात्कार गर्ने ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष जेल
- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो, नेपालमा के हुन्छ ?
- भारतीय क्लबलाई नेपाली टोलीले ८–० गोल अन्तरले हरायो
- विधानबारे काङ्ग्रेसमा छलफल ,अर्को बैठक फागुन १२ मा
- काजी कालु पाण्डेको समाधी स्थल नेपालीको तिर्थस्थलः प्रम ओली
प्रतिक्रिया दिनुहोस