×

NMB BANK
NIC ASIA

स्वार्थको कोपभाजनमा कर्मचारी

असार ३०, २०७५

NTC
Premier Steels

सुर्खेत - जिल्ला कर्मचारी व्यवस्थापन समितिको निर्णयअनुसार सुर्खेत जिल्ला समन्वय समितिले वैशाख ४ गते आफ्नो कार्यालयका चार कर्मचारीलाई वीरेन्द्रनगर नगरपालिका पठायो । नगरपालिकाले भने कारणबिनै उनीहरूलाई हाजिर हुन दिएन । सरुवा निर्णय अलपत्र परेपछि चारै कर्मचारी न्याय खोज्दै सुर्खेत उच्च अदालत पुगे ।

Muktinath Bank

अदालतले जेठ ३० गते हाजिर नगर्नाको लिखित कारण १५ दिनभित्र पेस गर्न आदेश दियो । तर, शुक्रबारसम्म नगरपालिकाले कुनै जवाफ पेस गरेको छैन । सरुवा भएका कर्मचारी ‘यता न उता’ को स्थितिमा छन् ।यो अवस्था निम्तिनुको प्रमुख कारण हो– ती कर्मचारी जनप्रतिनिधिको अनुकूल नहुनु ।
स्थानीय तहका जनप्रतिनिधिको नजरमा अनुकूल नहुँदा जागिरै धरापमा पर्ने अवस्था भोगिरहेका कर्मचारी यी चार जना मात्र होइनन् । सरुवा भएको ठाउँमा काम गर्न नपाउने, काम गर्ने क्रममा भनेअनुसार नमान्दा सरुवा झेल्नुपर्ने वा जनप्रतिनिधिको मौखिक आदेशअनुसार गैरकानुनी काम नगरिदिँदा शारीरिक तथा मानसिक यातना सहनुपर्ने कर्मचारीको संख्या ठूलो छ । कान्तिपुर दैनिकमा यसबारे विस्तृत खबर छापिएकाे छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x