×

NMB BANK
NIC ASIA

सुनकाण्डका नाइके गोरेका भाइ रमेश दुबई प्रहरीको सम्पर्कमा, नेपाल ल्याउने प्रक्रिया शुरु

असार ३१, २०७५

NTC
Premier Steels

काठमाडौं– तस्करीको ३८ क्विन्टल सुन र मोरङका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)का भाइ रमेश उप्रेती संयुक्त अरब इमिरेट्सअन्तर्गतको दुबई प्रहरीको सम्पर्कमा आएका छन् । 

Muktinath Bank

सुन तस्करी प्रकरणमा संलग्न भनिएका रमेशविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल प्रहरीले इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरेपछि दुबइ प्रहरीले रमेश आफ्नो सम्पर्कमा रहेको जानकारी नेपाल पक्षलाई दिएको हो । 


Advertisment
Nabil box
Kumari

दुबई प्रहरीले रमेशविरुद्ध लगाइएको अभियोग पत्र, अदालतको पक्राउ पूर्जी लगायत कागजात मागेको नेपाल प्रहरी स्रोतले लोकान्तरलाई जानकारी दियो । 

Vianet communication

दुबईको कानूनअनुसार त्यहाँको अदालती प्रक्रिया पुरा गरेर रमेशलाई केही दिनमै नेपाल ल्याइने प्रहरीका अधिकारीको भनाइ छ । 

सुन तस्करी र सनमको हत्या प्रकरणको छानबिन गर्न गृहमन्त्रालयका सह–सचिव इश्वर पौडेलको नेतृत्वमा गठित उच्चस्तरीय समितिले गरेको अनुसन्धानअनुसार जिल्ला सरकारी वकिलको कार्यालय मोरङले गोरेका भाइ रमेश र उनकी श्रीमती नर्वदा खरेल (उप्रेती)विरुद्ध जिल्ला अदालत मोरङमा अभियोग पत्र दायर गरेको थियो । 

गोरेकी श्रीमती नर्वदा भने अहिले पनि फरार छिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x