×

NMB BANK
NIC ASIA

ट्रम्प र पुटिनले सबभन्दा धेरै फोन कसलाई गर्छन् ?

असार ३२, २०७५

NTC
Premier Steels

काठमाडौं – अमेरिकाको राष्ट्रपति भएपछि डोनल्ड ट्रम्पले ४० देशका नेताहरूलाई २०० भन्दा बढी फोन गरेका छन् ।

उता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यही अवधिमा ५० देशका नेतालाई १९० कल गरेका छन् । 

पुटिनले सबभन्दा धेरै २७ पटक टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्डोगानलाई फोन गरेका छन् । अनि ट्रम्पले फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंलाई सबभन्दा धेरै २२ चोटि कल गरेका छन् । 

ट्रम्प र पुटिन आफैंले पनि एकअर्कासँग आठचोटि फोनमा कुरा गरेका छन् । ट्रम्प राष्ट्रपति बन्नेबित्तिकै पुटिनले उनलाई फोन गरेर बधाई दिए । त्यतिखेर उनीहरूबीच एक घन्टा कुरा भएको थियो । 

ट्रम्पले बेलायतकी प्रधानमन्त्री टेरिजा मेलाई २२ चोटि, जापानका प्रधानमन्त्री शिन्जो आबेलाई १६ चोटि, दक्षिण कोरिायका राष्ट्रपति मून जे–इनलाई १५ चोटि र साउदी अरबका राजा सलमानलाई १२ चोटि फोन गरेका छन् । 

अनि पुटिनले एर्दोगानपछि कजाखास्तानका राष्ट्रपति नरसुल्तान नजरबाएभलाई १७ चोटि, फ्रान्सका म्याक्रोंलाई १४ चोटि, जर्मनीकी चान्सलर अंगेला मर्कललाई १३ चोटि र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई ११ चोटि फोन गरेका
छन् ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x