×

NMB BANK
NIC ASIA

चीन मुसलमानविरुद्ध कठोर हुँदै

साउन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चीनले आफूलाई खतरा हुने सबै कुरालाई रोक्न हरसम्भव प्रयास गरिरहेको हुन्छ । त्यसो गर्दा संसारमा जतिसुकै बबाल मच्चिएपनि मतलब गर्दैन । 

चीन अहिले मुसलमान धर्मलाई जरैबाट उखेल्न काम गरिरहेको देखिन्छ । केही समयअघि चीनले इस्लाम अनुसरण नगर्न र मार्क्सवादी विचारधारा मान्न देशवासीलाई चेतावनी दिएको थियो । त्यसको विरोध संसाभरि भयो । 

शिङजियाङ प्रान्तमा उसले मुसलमानमाथि कडाइ गरेपछि अब गान्सु प्रान्तमा पनि मुसलमान बच्चाहरूलाई धर्म र इस्लामिक शिक्षाबाट टाढा राख्नका लागि चिनियाँ सरकारले आदेश जारी गरेको छ । 

त्यसो त चीनमा मुसलमानहरूको संख्या कम छ । शिन्जियाङ प्रान्तमा उइघुर समुदायका मुसलमान बहुसंख्यक छन् तर उनीहरूविरुद्ध पहिलेदेखि नै चीन सरकारले उनीहरूको दायरा सीमित गरेको छ । 

नयाँ आदेशअनुसार, गान्सुमा १६ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई इस्लामिक शिक्षाबाट टाढा राखिएको छ । सरकारले ध्वनि प्रदूषण भएको भन्दै सबै ३५५ मस्जिदबाट  लाउडस्पीकर हटाउन आदेश दिएको छ । 

मस्जिदमाथि चीनको राष्ट्रिय झण्डा राख्ने आदेश पनि दिइएको छ । अनि मुसलमान पुरुषलाई दाह्री राख्न पनि प्रतिबन्ध लगाइएको छ । 

लिटिल मक्का पनि भनिने गान्सुमा गर्मी र जाडोको छुट्टीमा एक हजारभन्दा धेरै बच्चाहरू कुरान पढ्नका लागि मस्जिद आउँछन् तर चीन सरकारले यसमा पनि प्रतिबन्ध लगाएको छ । बच्चाहरूलाई कुरान नपढाउँदा फाइदा हुने सरकारको तर्क छ । 

विद्यालयमा धर्मनिरपेक्ष पाठ्यक्रम अपनाउन भनिएको छ । उइघुर समुदायका मानिस सरकारको यस्ता आदेशका कारण उग्र भएका छन् । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x