×

NMB BANK
NIC ASIA

प्रियंका चोपडाले लेखिन् आमालाई भावुक पत्र

साउन २५, २०७५

NTC
Premier Steels

काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नी आमा मधु चोपडासँग भावनात्मक रूपमा निकट छिन् । यसको उदाहरणस्वरूप हालै प्रियंकाले आफ्नी आमालाई भावनात्मक पत्र लेखिन् । 

बलिउडमा बन्दै गरेको अंग्रेजी फिल्म द स्काई इज पिंकको शूटिङमा व्यस्त प्रियंकाले आमालाई भेट्न समय निकालिन् र रातभरि आमाछोरी गफिए । 

सामाजिक सञ्जालमा एक भावनात्मक पोस्ट शेयर गर्दै प्रियंकाले लेखिन्, ‘म आमासँग हिजो राति बसें । धेरै भावुक भएँ । सबै कुरा याद आयो । सफलता र मुटु दुखाउने पलहरू याद गरें । उहाँले सबै कुरा सम्हालेर राख्नुभएको छ । हाम्रो
परिवारको संग्रहालय नै हो उहाँ । म तपाईंलाई धेरै माया गर्छु, आमा । सबै कुरालाई सजाएर राख्नुभएकोमा धन्यवाद ।

Muktinath Bank



उनले आफ्ना पिता अशोक चोपडाको तस्वीर पनि इन्स्टाग्राममा शेयर गरिन् । अशोक यस तस्वीरमा स्टेजमा माइक लिएर उभिएका देखिन्छन् । पिताको तस्वीरमुनि उनले लेखिन्, मेरा पिता मेरा प्रेरणा । आज म तपाईंलाई खुबै मिस गरिरहेकी छु ।


Advertisment
Nabil box
Kumari

प्रियंकाले सलमान खानको फिल्म छोडेर हलिउडको एक फिल्म साइन गरेकी छन् । अहिले उनी मुम्बई आएर जायरा वसीमको फिल्ममा काम गरिरहेकी छन् । 

हलिउड सिंगर निक जोनससँगको अफेयरका विषयमा पनि उनको खुबै चर्चा हुन्छ । दुवैले टीकाटालो गरिसकेको खबर पनि छ ।

एजेन्सी 

Vianet communication

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x