×

NMB BANK
NIC ASIA

विमान चोर्ने व्यक्तिले भोग्नुपर्‍यो खतरनाक परिणाम (भिडियो)

साउन २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकाको वाशिङटन राज्यको सीयाटल–टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलबाट होराइन एयरका एक कर्मचारीले कम्पनीको एक विमान चोरी गरे । 

विमान चोरी हुँदा त्यहाँ एक पनि यात्री नभएको एयरलाइन्सको दाबी छ । 

घटना शुक्रवार राति सबा ८ बजे भएको थियो । 

विमान चोरी भएपछि सेनाको दुई फाइटर जेटले त्यसलाई पछ्याएका थिए । तर केही बेरमा नै यो विमान एयरपोर्टबाट लगभग ५० किलोमिटर पर केट्रोन टापुमा दुर्घटनाग्रस्त भयो र चालकको मृत्यु भयो । दुर्घटनामा जेट विमानको कुनै भूमिका छैन । 

एयरलाइन्सले बताएअनुसार, २९ वर्षीय रिचर्ड रसेलले ७६ सीट भएको होरिजोन एयर क्यू४०० विमान चोरेका थिए । 

Muktinath Bank

उनी एक्लैले यो घटना गराएको बताइएको छ । विमान दुर्घटनाग्रस्त हुनुमा युवकको स्टन्टबाजी वा विमान उडाउन नजान्नुलाई कारण मानिँदैछ । 

घटनापछि विमानस्थलमा उडानहरू रोकिएका थिए तर अहिले स्थिति सामान्य छ । विमानस्थल व्यवस्थापनले यो आतंकवादी घटना नभएको जनाएको छ । 

पर्सी काउन्टीमा बस्ने रोयल किङ नामक युवकले शुक्रवार राति एउटा बिहेको फोटो खिचरेहको बेलामा एक विमान र दुई फाइटर जेट त्यो विमानको अघिपछि उडेको देखेको बताए । त्यो कुनै फिल्मको दृश्य जस्तो लागेको उनले बताए ।

विमान दुर्घटना भएको आफूले थाहा नपाएको तर टापुमा धूँवा उडेको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 

एजेन्सी

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x