×

NMB BANK
NIC ASIA

क्यान्सरबाट बच्न चाहनुहुन्छ ? साइकल चलाउनुहोस्

साउन २९, २०७५

NTC
Premier Steels

तपाईं लामो जिन्दगी चाहनुहुन्छ ? क्यान्सको खतरा कम गर्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने साइकल चलाउन सुरु गरिहाल्नुहोस्, यो वैज्ञानिकहरुको भनाइ हो ।

Muktinath Bank

अध्ययनका अनुसारई साइलकको प्रयोगले मुटुको विरामी तथा क्यान्सरमा कमी आउने छ । 
बेलायतमा नियमित आउजाउ गर्ने साढे २ लाख मानिसमा गरिएको एक अध्ययन अनुसार सार्वजनिक यातायात या कारमा यात्रा गनेए भन्दा पैदल हिड्नु बढी फाइदाजनक पाइएको छ । 

ग्लासगोको टीमका अनुसार एक पटक नियमित कामकाजमा लागेपछि साइकल चलाउनका लागि कुनै इच्छाशक्तिको आवश्यकता हुँदैन । जसरी जिम जानका लागि सवै तयार हुन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाच वर्षको अध्ययनमा सक्रिय जीवनयापन गर्ने मानिसको तुलान स्थिर रहेनेसँग नहुने देखाएको छ ।


Advertisment
Nabil box
Kumari

अध्ययन गरिएका मध्ये २४३० मासिनको मृत्यु भएको छ, ३७४८ मानिसलाई क्यान्सर भएको छ, १११० मानिसलाई मुटुसँग सम्बन्धित समस्या देखिएको छ । 

Vianet communication

तर अध्ययनको क्रममा लगातार साइकल चलाउनेमा कुनै पनि कारणबाट हुने मृत्युको खतरा ४१ प्रतिशत कम पाइएको छ । यीनिहरुमा ४५ प्रतिशत क्यान्सर तथा ४६ प्रतिशतमा मुटुको विरामी भएको पाइएको छ । 
अध्ययनका अनुसार औसत करिब हप्तामा ४८ किलोमिटर साइकल चलाएका छन्, तर यसभन्दा धेरै समय साइलक चलाउँदा उनीहरुलाई थप फाइदा मिलेको थियो । 

ग्लासगो विश्वविद्यालयका प्राध्यापक डा जेसन गिलले बीबीसीलाई भने,‘यो प्रमाण हो की जो मानिस क्रियाशील तरिकाबाट यात्रा गर्छन, खासगरेर साइलकमा उनीहरुलाई कम क्यान्सको कम खतरा छ । हामीले साइल चलाउने क्रमलाई बानीको रुपमा विकास गर्न आवश्यक छ ।’

वजन घटाउँदा नघट्ने केही रोगहरुसमेत साइल चलाउँदा घट्ने अध्ययने जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x