×

NMB BANK
NIC ASIA

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित ५ सदस्यीय टोलीको परराष्ट्र मन्त्रालयले चीन भ्रमण स्वीकृत गरेको छ ।

Muktinath Bank

मन्त्रालयले स्वीकृति दिएसँगै कर्णाली प्रदेश सरकारले चीन भ्रमणमा गरिने क्रियाकलापको आनतरिक तयारी थालेको छ । असोज ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सांसद धर्मराज रेग्मी, चिनियासँग कुरा गर्दा सहजकर्ताको रुपमा पुण्य रेग्मी र मणि चौंलागाई चीन भ्रमणमा जाने पक्का भएको आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीको सबै खर्च आयोजक सेचुवान प्रान्तले व्यहोर्नेछ भने अन्य ३ जनाले आफैले प्लेन टिकटको खर्च व्यहोर्ने छन् । ‘उहाँहरू ३ जनाले आतेजाते आफैले व्यहोर्नु हुनेछ,’ मन्त्री ज्वालाले भने, ‘तर, उहाँहरू चीनमा रहँदा आयोजकले अन्य खर्च भने व्यहोर्नेछ ।’


Advertisment
Nabil box
Kumari

मन्त्री ज्वालाले त्यहाँ अन्तर्राष्ट्रिय फोरमको आयोजना चीनको सिचुवान प्रान्तले गरेको जानकारी दिए । ‘हामी त्यहाँ एक कार्यक्रममा सहभागी हुन जान लागेका हौं,’ उनले भने, ‘चीन सरकारसँग हिल्सादेखि कोहलपुर जोड्ने सडकमा लगानी गरिदिन हाम्रो मुख्य आग्रह हुनेछ ।’

Vianet communication

उनले कर्णाली प्रदेशका लागि लाइफलाइनको रुपमा प्रदेश सरकारले यो सडकलाई लिइएको बताए । मुख्यमन्त्री, मन्त्री, सांसदको चीन बसाई जम्मा ५ दिनको हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x