×

NMB BANK
NIC ASIA

साढे ३३ किलो सुनकाण्ड : निलम्बित प्रहरी अधिकारीसहित २१ जनाको पेशी स्थगित

असोज १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर–  सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाको पेशी फेरी स्थगित भएको छ । उच्च अदालत विराटनगरको ४ नम्बर इजालसमा चढेको पेसी स्थगित भएको हो । पुर्पक्षको लागि थुनामा रहेका निलम्बित उच्च तहका प्रहरी अधिकारीदेखि एयरलाइन्सका कर्मचारी र नेतासम्मको अदालतमा चढेको पेशी स्थगित भएको हो । 

Muktinath Bank

सरकारी वकिलको कार्यव्यस्तताको कारण देखाउँदै पेशी स्थगित गर्ने निवेदन परेपछि पेशी स्थगित भएको हो । आजको पेशी  निलम्बित एसएसपी श्याम बहादुर खत्री, पूर्व डिआइजी गोविन्द प्रसाद निरौला, निलम्बित एसपी विकासराज खनालको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै एलबी मगर भन्ने लाल बहादुर मगर, बालकृष्ण श्रेष्ठ, गोपाल कुमार श्रेष्ठ, भुजुङ्ग गुरुङ, दोराम खत्री, माधव भन्ने मदन प्रसाद घिमिरे, आर. के. भन्ने राजेन्द्र कुमार शाक्य, विरेन्द्रमान श्रेष्ठ, अमर मान डंगोल, राजु महर्जन, बालकृष्ण सन्जेल, कपिलराज पुरी, मदन सिलवाल, फाल्दुङ्ग फुल्टुङ्ग भन्ने लक्षु बहादुर गुरुङ, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्कीको पनि पेशी स्थगित भएको छ । 


Advertisment
Nabil box
Kumari

त्यस्तै श्री एवल नेपाल ट्राभल्स एण्ड टुर्स प्रा.लि.र कान्तिपुर होलिडेज प्रा.लिका रामहरी सुवेदी, व्यवसायी रेवत भन्ने रेवन्तकुमार आचार्यको पेशी पनि स्थगित भएको उच्च अदालतले जनाएको छ।

Vianet communication
Laxmi Bank

जसकाे सुनुवाइ भयाे

यस अघि निलम्बित एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीलाई साधरण तारेखमा छाड्ने निर्णय भएको थियो । त्यस्तै निलम्बित डिएसपी सञ्जय राउत, तुलाराम थारु र लाक्पा शेर्पाकाे हकमा भने उच्च अदालत बिराटनगरले जिल्लाकै आदेश सदर गरेको छ । त्यस्तै टेकराज मल्ल, राजनकुमार, महाबिर गोल्यान, सम्बिरप्रसाद तोलांगे, लुलाराम थारु, पुण्यप्रसाद लामा, हेमन्त गौतम, राजन थापा, थुनामै राखेर अनुसन्धान गर्न भनेको छ । गोरेका सहयोगी रामकुमार तिवारीलाई ५ लाख धरौटीमा थुनामुक्त्त गर्न अदालतले आईतवार आदेश दिएको छ ।

ठूला छुटे, साना जेल गए

सुनकाण्डमा संलग्न रहेको आरोप लागेका तर जिल्ला अदालतबाट छुटेका प्रहरी जवान बिष्णुबहादुर खडका  र प्रहरी हवल्दार अम्मरबहादुर थापालाई भने उच्च अदालतले जेल हाल्ने आदेश दिएको छ । उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै थुनामा राख्न आदेश दिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x