मंसिर ११, २०८०
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
शनिवारको दिन शनिदेको दिन हो । शनिदेवलाई न्यायका देवताको रुपमा हिन्दू धर्म दर्शनमा व्याख्या गरिएको छ ।
शनिदेवलाई प्रसन्न गर्नका लागि यो दिन सरसिउको तेल, कालो तिल आदी चढाइने गरिन्छ ।
ज्योतिष शास्त्रका अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिवार शनिदेवको पूजा गर्नु आवश्यक हुन्छ । यसका साथै केही चिज पनि छन् जसलाई मुलेरपनि खान मिल्दैन ।
शनिवार यस्ता चिज खादा नकारातमक प्रभाव पर्न सक्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।
यो दिन तामसि भोजन खान बर्जित छ । जसमा मासु, माछा जस्ता मांसहारी भोजन गर्दा उनीहरुमा शनि ग्रहको नकारात्मक प्रभाव पर्छ । शनि एक क्रुर ग्रह हो र तामसिक भोजन ग्रहको प्रभावलाई भड्काउने काम गर्छ ।
तामसि भोजन जस्तै मदिराको सेवन पनि बर्जित छ । शनिवारको दिन मुसुरोको दालको प्रयोगलाई पनि नराम्रो मानिएको छ । किनकी मुसुरोको दाल रातो रंगको हुन्छ र रातो रंग मंगल ग्रहको प्रतिक हो । शनिवार यसको सेवनबाट मंगल तथा शनिदेवको आपसमा टकराव पर्न जान्छ जसकाकारण मानिसमा नकारात्मक उर्जा प्राप्त हुन्छ ।
शनिवार दुध पनि खान हुँदैन । किनकी दुको सेतो रंग शुक्रवारको प्रतिक हो र शनि एवं शुक्र ग्रह एक अर्काका विरोधी हुन् । शनिवार दुधको सेवनले काम इच्छा जागृत हुन्छ ।
शनिवार अचार या अमिलो चिज पनि खान वर्जित गरिएको छ । अमिलो चिज खाँदा यसदिन पेटमा समस्या देखिन सक्छ ।
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...