×

NMB BANK
NIC ASIA

ट्रम्पका मुख्यसचिव केलीले यस वर्षको अन्त्यसम्ममा पदत्याग गर्ने

मंसिर २३, २०७५

NTC
Premier Steels

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उनका मुख्यसचिव (चीफ अफ स्टाफ) जोन केली यस वर्षको अन्त्यसम्ममा पदमा नरहने घोषणा गरेका छन् । 

केलीलाई पदत्याग गर्न कैयौं दिनदेखि दबाब परिरहेको रिपोर्ट लगातार आइरहेका थिए । 

मरिन कोरका यी पूर्व जर्नेलको ट्रम्पसँग सम्बन्ध बिग्रेको केही समाचारमा उल्लेख गरिएको थियो । 

तर ट्रम्पले केली एक महान् व्यक्ति भएको वर्णन गरे र उनको स्थानमा आउने व्यक्तिको नाम एकदुई दिनमा घोषणा गरिने बताए । 

‘उनी मसँग दुई वर्षसम्म साथै रहे,’ ट्रम्पले भने, ‘म उनको सेवाको सराहना गर्छु ।’

ट्रम्पले प्रशासन सम्हालेयता कुल २८ व्यक्तिले कि त राजीनामा दिएका छन् कि त जागिरबाट निकालिएका छन् । 

अघिल्लो महिना रोयटर्स समाचार संस्थाले एक स्रोतलाई उद्धृत गर्दै उपराष्ट्रपति माइक पेन्सका मुख्यसचिव निक आयर्सलाई राष्ट्रपतिको मुख्यसचिव बनाइने सम्भावना रहेको लेखेको थियो । 

ट्रम्प प्रशासनमा लगातार भइरहेको लीक र दरबारिया षड्यन्त्रमा सैन्य अनुशासनका साथ लगाम लगाउनका लागि केलीलाई मुख्यसचिव बनाइएको थियो । उनले यसमा केही सफलता त पाए तर लीकहरू भइरहे अनि पछिपछि गएर त
मुख्यसचिव आफैं ढाडमा छुरा धस्ने र कर्मचारी फेर्ने काममा लिप्त भए । 

Muktinath Bank

ह्वाइट हाउसमा काम सम्हाल्नु सजिलो काम हैन तर ट्रम्प प्रशासनले आफ्ना वरिष्ठ कर्मचारीहरूलाई कीर्तिमान गतिमा परिवर्तन गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्प अहिले तेस्रो राष्ट्यि सुरक्षा सल्लाहकार, पाँचौं सञ्चार निर्देशक र अब छिट्टै तेस्रो मुख्यसचिवसँग काम गरिरहेका छन् । 

बीबीसीबाट
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x