×

NMB BANK
NIC ASIA

खासै अपराध नहुने भनिएको भुटानमा व्यापक सुन तस्करी, तनावमा भारत

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भुटानलाई अन्तर्राष्ट्रिय सुन तस्करहरूले ट्रान्जिट मुलुकका रूपमा प्रयोग गर्न थालेपछि भारत चिन्तामा परेको छ । यसअघि नेपालको बाटो हुँदै सुन तस्करी हुने गरेकोमा अहिले तस्करहरूले भुटानको बाटो प्रयोग गर्ने गरेका छन् । 

भारतको डिरेक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्सले भुटानको बाटो भएर तस्करी गरिएको ६६ किलो सुन जफत गरेको छ । त्यसको मूल्य ३४ करोड रुपैयाँ आँकिएको छ । लखनउ, कोलकाता र सिलिगुडीमा फरक फरक अपरेसनमार्फत
यसलाई जफत गरिएको हो । 

भुटानको बाटो भएर गरिएको सुन तस्करीको यो पहिलो घटना हैन । विगत केही समययता एजेन्सीले दर्जनौं भुटानी नागरिकलाई तस्करीको अपराधमा पक्राउ गरिसकेको छ । 

जमीन नाका भएर यो तस्करी हुने गरेको छ । सामान्यतया भुटानलाई अपराध नहुने मुलुकका रूपमा लिइन्छ तर केही समययता भुटानी नागरिकहरू पक्राउ पर्न थालेपछि भारतको तनाव बढेको छ । 

सन् २०१७–१८ मा डीआरआईले ३२ सय किलो सुन जफत गरेको छ । यत्तिका सुन तस्करी गरेर ल्याइएको हो । यीमध्ये अधिकांश सुन भुटान र म्यान्मारबाट ल्याइएको हो । भारतीय अधिकारीहरूका लागि भुटानको बाटो भएर हुने
तस्करी चिन्ताको विषय हो । 

यो तस्करीमा अन्तर्राष्ट्रिय सुन तस्कर सिन्डिकेटको संकेत भारतीय अधिकारीहरूले पाएका छन् । अन्तर्राष्ट्रिय स्तरमा यो तस्करीको कामलाई व्यवस्थित तरिकाले गरिएको आशंका छ । 

सुन तस्करी गर्ने सिन्डिकेटले त्यही बाटो प्रयोग गरेर हतियार र लागूऔषध पनि तस्करी गर्ने हुन कि भनी भारतले चिन्ता गरेको छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x