×

NMB BANK
NIC ASIA

यस देशमा जनसंख्या घटेर चिन्ता, सरकारले मानिसलाई बच्चा पाउन गर्‍यो आग्रह

मंसिर २४, २०७५

NTC
Premier Steels

काठमाडौं — युरोपेली मुलुक सर्बियामा जनसंख्या घट्दै गएकाले बढाउनका लागि अनेकौं प्रयास हुन थालेका छन् । अहिले उक्त देशको जनसंख्या ७० लाख मात्र छ । 

सर्बियामा जनसंख्या बढाउनका लागि नयाँ नारा ल्याइएको छ ः ढिलो नगर, बच्चा जन्माऊ । अर्को नारा छ ः बच्चाको हल्लाखल्ला सुनौं । 

उता देशका महिलाले जनसंख्या बढाउनका लागि राम्रो सहयोग गर्नुपर्ने, प्रेरणादायक शब्दले नपुग्ने बताएका छन् । 

सर्बियामा धेरै मानिस देश छोडेर गइरहेका छन् अनि जन्मदर पनि तीव्र गतिमा घटिरहेको छ । देशमा औसतमा दुई परिवारमा तीन बच्चा छन् । यो युरोपमै सबभन्दा कम हो । 

सन् २०५० सम्म सर्बियाको जनसंख्या थप १५ प्रतिशत कम हुने अनुमान संयुक्त राष्ट्रसंघले गरेको छ । 

कम बच्चा जन्माउने प्रवृत्ति घटाउनका लागि सर्बियाली अधिकारीहरूले अनेकौं प्रस्ताव ल्याएका छन् । जुन महिनामा घोषणा गरिएको एउटा योजना पनि यसमा छ । योजनाअनुसार, बच्चाहरूको दर कम भएको क्षेत्रमा थोरै तल्ला
भएको भवन बनाइनेछ । 

राष्ट्रपति अलेक्जेन्डर वुकिकका अनुसार, दुईदेखि चार तल्ले घरमा बस्ने दम्पतीहरूमा बच्चा जन्माउने दर दुईगुणा बढी छ । यसबाहेक महिलालाई बच्चा जन्माउनका लागि प्रेरित गर्नका लागि नयाँ मातृत्व स्याहार कानून पारित गरिएको छ । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x