×

NMB BANK
NIC ASIA

सार्वजनिक जग्गामा निजी सम्पत्ति नराख्न आग्रह

मंसिर २५, २०७५

NTC
Premier Steels

गुल्मी-  गुल्मी मुसिकोट नगरपालिकाले बजार अनुगमन शुरु गरेको छ । बजार अनुगमन निर्देशिकाअनुसार नगरपालिकाले आइतबार र सोमबार गरी बजार क्षेत्रका करीब ३० वटा पसलमा अनुगमन गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो । 

अनुगमनको क्रममा विक्रीका लागि राखिएको सामानको गुणस्तरीयता, पसल सञ्चालन गर्न अनुमति प्राप्त भए÷नभएको, नगरपालिकामा दर्ता भए÷नभएको लगायत विविध पक्षको जाँचबुझ गरिएको उहाँले बताउनुभयो । 

शुरुआती चरणमा रहेकाले मापदण्डविपरीत सञ्चालन भएका पसललाई सुझाव तथा निर्देशन दिने र सुधार नभए कारवाही गरिने पनि उहाँले बताउनुभयो । 

बजारमा निजी सम्पत्ति नराख्न आग्रह 
यसैगरी बजार क्षेत्रका सार्वजनिक जग्गामा व्यापारिक प्रयोजनका सामग्री राख्ने क्रमले बजार क्षेत्रमा अस्तव्यस्ता बढेको छ । विशेषगरी सडक क्षेत्रमा राखिने ग्यास सिलिन्डर, ड्रमलगायतले यातायातका साधन सञ्चालनमा कठिनाइ हुनुका साथै बजारमा हिँडडुल गर्ने यात्रुलाई पनि समस्या भइरहेको स्थानीय सरोकारवालाले जनाएको छ । 

सार्वजनिक क्षेत्रमा गिटी, बालुवा राख्ने काम पनि हुने गरेको छ । यसरी अव्यवस्थित रूपमा सार्वजनिक क्षेत्रमा सामग्री राखिँदा बजारको सौन्दर्यतामा हानी पुग्नुका साथै दुर्घटनाको जोखिमसमेत बढ्नेतर्फ ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । 

“हामीले बजार अनुगमन निर्देशिका बनाएका छाँै”, भण्डारीले भन्नुभयो, “सार्वजनिकस्थलमा निजी सम्पत्ति राख्न पाइँदैन, यदि कसैले यस्तो गरेको छ भने कारवाही हुन्छ ।” उहाँले पटकपटक सामान हटाउन आग्रह गर्दा पनि नटेरेमा जरिवानासहित अन्य कारवाही प्रक्रियामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x