×

NMB BANK
NIC ASIA

आयल निगमलाई पन्ध्र दिनमा १ अर्ब ६ करोड घाटा, भारतले पठायो नयाँ मूल्य सूची

माघ ४, २०७५

NTC
Premier Steels

काठमाडौं– नेपाल आयल निगमले आफ्नो पाक्षिक घाटा १ अर्ब ६ करोड रुपैयाँ पुगेको बताएको छ ।

Muktinath Bank

भारत र नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्दै आएको इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएर आएको र नेपालमा सोही अनुसार समायोजन नहुँदा निगमलाई पाक्षिक १ अर्ब ६ करोड रुपैयाँ घाटा रहको जानकारी निगमले गराएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इण्डियन आयल कर्पोरेसनबाट गत बुधवार आएको मुल्यसूची अनुसार पेट्रोलको मुल्य प्रतिलिटर ६१ पैसा र डिजेलको मुल्य प्रतिलिटर ४५ पैसाका दरले बढेर आएको समेत निगमले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

आम सर्वसाधारण, उपभोक्ता तथा देशको आर्थिक वृद्धिदरलाई ध्यानमा राखी अर्को मूल्यसूची नआउन्जेलसम्मका मूल्य नबढाउने निगमको भनाइ छ ।

Vianet communication

निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएका कारण खरिद मुल्यमा कमी आएपनि निगमलाई घाटा रहेको बताएको छ ।

यसअघि समेत दशैं तिहारमा आइओसीबाट आएको मुल्य सूची अनुसार मुल्य समायेजना नगर्दा निगम २ अर्ब ३७ करोड घाटामा गएको थियो 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x