×

NMB BANK
NIC ASIA

मानिस र पृथ्वी जोगाउने ‘डायट प्लान’, पृथ्वी कसरी सुरक्षित रहन्छ ?

माघ ५, २०७५

NTC
Premier Steels

वैज्ञानिकहरूले मानव तथा पृथ्वीको संरक्षण हेतु एक विशेषप्रकारको खाद्य पद्धतिको विकास गरेका छन् । 

Muktinath Bank

यसैबाट सन् २०५० सालसम्म एक हजार करोड मानिसको पेट पनि भर्न सकिनेछ । पृथ्वीमा रहेका सबै मानिसले रातो मासु र चिनीको उपभोगमा ५० प्रतिशतले कमी गरेर त्यसको बदलामा फलफूल तथा तरकारीको मात्रा बढाए प्रत्येक वर्ष समयभन्दा अगाडि मर्ने मानिसको जनसङ्ख्यामा पनि कमी ल्याउन सकिनेछ । 
इट (ल्यान्सेट कमिसनअन्तर्गत संसारभरिका ३७ वैज्ञानिकहरूले दुई वर्ष लामो अनुसन्धानपश्चात् तयार पारेको द प्लानेट्री हेल्थ डायटमा मौसम परिवर्तन तथा पौष्टिक तत्वजस्ता विषयहरूलाई समेत समावेश गरिएको छ । हाल विश्वको जनसङ्ख्या ७.७ अर्ब रहेको र सन् २०५० सम्म १० अर्ब पुग्ने अनुमानसँगै ती सबै मानिसलाई खुवाउन पनि खानपिनको शैलीमा परिवर्तन गर्नुपर्ने औँल्याइएको छ । 
यो खाद्यशैलीअनुसार रोग लागेका बाहेकका स्वस्थ मानिसले प्रत्येक दिन बदाम–काजु (५० ग्राम), गेडागुडी (७५ ग्राम) , भात–रोटी ( २३२ ग्राम), स्टार्च भएका तरकारी (५० ग्राम), दूधजन्य पदार्थ (२५० ग्राम), तरकारी (३०० ग्राम), फल (२०० ग्राम) उपभोग गर्नुपर्छ । यस्तै अण्डा, माछा, कुखुराको मासु, तेल आदि पनि थोरै मात्रामा उपभोग गर्नुु उपयुक्त हुने पनि बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथै चिनीको मात्रा दैनिक ५० ग्रामभन्दा बढी नभएको खाना सर्वोत्तम खाना हो । 
बीबीसीका अनुसार वैज्ञानिकहरूले युरोप तथा उत्तरी अमेरिका मानिसले रातो मासु, पूर्वी एसियाले माछा तथा अफ्रिकाले स्टार्च भएका तरकारी हरिया मटर, तरुल, आलु, मकै आदिको उपभोगमा कटौती गर्नुपर्ने सुझाव प्रस्तावित गरिएको छ । यसरी विश्वका प्रत्येक कुनाका मानिसले बढी उपभोग गर्ने खाद्यवस्तुको उपभोग कटौती गर्दा सन्तुलित खाना तयार हुने वैज्ञानिकहरूको तर्क छ । 


Advertisment
Nabil box
Kumari


यो डायटको अनुशरणबाट पृथ्वी कसरी सुरक्षित रहन्छ भन्ने प्रश्नमा वैज्ञानिकहरूको भनाइ छ, ‘यस डायट प्लानअनुसार हरित गृह ग्यास उत्सर्जनमा कमी आउँछ । यसका साथै यसबाट पृथ्वीबाटै लोप हुन लागेका जनावरका जाति, प्रजातिको अस्तित्व जोगाउन सघाउ पु¥याउँछ । ’ 
साथै यसबाट पानी बचाउन तथा खेतीयोग्य भूमि बढाउनुपर्ने आवश्यकता नपर्ने तर्क पनि उनीहरूको छ । उनीहरूले विश्वका सबै देशका सरकारहरूलाई पनि यो प्रतिवेदन तथा नतिजा उपलब्ध गराउने योजना बनाइरहेका छन् । 
-गोरखापत्र दैनिकबाट

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x