×

NMB BANK
NIC ASIA

जापानमा मेट्रो रेलमा सित्तैमा बाँडिन्छ खानेकुरा, कारण यस्तो

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — जापानको टोक्यो मेट्रोले यात्रुहरूलाई बिहानैको यात्रातर्फ आकर्षित गर्नका लागि नौलो कोशिश थालेको छ । 

Muktinath Bank

हरेक दिन लगभग ७२ हजार मानिस टोक्योको मेट्रो चढेर ओहरदोहर गर्छन् । केही लाइनहरूमा घन्टौंसम्म भीडभाड हुन्छ । सबभन्दा खराब स्थिति तोजई लाइनमा हुन्छ । त्यहाँ घन्टौंसम्म यात्रीहरू भीडमा फसिरहन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यात्रीले बिहानै भीड लाग्नुअघि मेट्रोको सवारी गरे हुन्थ्यो भन्ने मेट्रोको प्रयास हो । दुई हजार यात्रीले दुई हप्तासम्म बिहान सबेरै मेट्रो चढेमा उनीहरूलाई मेट्रोले टेम्पुरा सित्तैमा खान दिनेछ । 


Advertisment
Nabil box
Kumari

अनि २५ सय मानिसले यो चुनौती स्वीकारेमा उनीहरूलाई सित्तैमा सोबा नामक जापानी खाना दिइनेछ । अनि तीन हजार मानिसले च्यालेन्ज पूरा गरेमा सोबा र टेम्पुराको मिश्रण खान दिइनेछ । 

Vianet communication
Laxmi Bank

यो अभियानमा लगभग एक हजार कम्पनीहरूले भाग लिइरहेका छन् । यी कम्पनीहरूले आफ्ना कर्मचारीलाई छिट्टै अफिस आउन र फर्किन अनुमति दिएका छन् । त्यति मात्र नभई यी कम्पनीहरूले कर्मचारीलाई घरैमा बसेर काम गर्ने सुविधा पनि दिएका छन् । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x