×

NMB BANK
NIC ASIA

रणवीरको हर्कत भाइरल, भन्छन्- म अझै बच्चा छु, सिक्न बाँकी छ

फागुन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं -  बलिउड अभिनेता रणवीर सिंह यतिबेला आफ्नो आगामी फिल्म 'गली ब्याई'को प्रमोशनमा व्यस्त छन् ।

Muktinath Bank

यस वर्ष रणवीर सिंह एक बायोपिक फिल्ममा देखिने भएका छन् । अप्रिलमा रणवीर सिंह चर्चित क्रिकेटर कपिल देवको बायोपिक '८३'मा देखिनेछन् । कबीर खानको यस फिल्मको नाम '८३' राखिनुको अर्थ सन् १९८३ मा कपिल देवको कप्तानीमा भारतले विश्वकप जितेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कपिलको क्रिकेट जीवनको यो सबैभन्दा ठूलो सफलता मानिन्छ । कपिलकी पत्नी रोमा देवको भूमिकामा रणवीरकी रियल पत्नी दीपिका पादुकोण रहने बताइएको छ ।


Advertisment
Nabil box
Kumari

फिल्म प्रमोशनको क्रममा उनले बोलेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा उनी निकै उत्साहित भएको देखिएको छ । सो अवसरमा रणवीर फिल्मको एक गीत गाउँदै दर्शकतिर हाम फाले । उनी हाम फाल्दै गर्दा दर्शकले भने भिडियो बनाइरहेका थिए । उनको 'जम्प'लाई धेरै असान्दर्भिक भनेका छन् ।

Vianet communication
Laxmi Bank

सामाजिक सञ्जालमा रणवीरको हर्कत देखेर 'बालापन छोड्देउ रणवीर' भन्दै आलोचना भइरहेको छ ।

तपाईं किन दर्शकको भिडमा कुद्नुभयो ? भन्ने प्रश्नमा रणवीर हाँस्दै भन्छन्, 'जब कसैले मलाई माया गर्छ भने उसलाई बदलामा माया नै दिनुपर्छ भन्ने मलाई लाग्छ । सबै मानिसको अलगअलग बानी हुन्छ । त्यस्तै मेरो बानी पनि सबैलाई माया गर्नु हो । त्यस्तो अवस्थामा केही हडबड हुन्छ नै । म अहिले पनि मनदेखि बच्चानै हुँ । समयक्रममा म पनि बढ्नेछु र सिक्नेछु ।'

रणवीर सिंहको फिल्म 'गल्ली ब्याई' बिहीवारदेखि बक्स अफिसमा रिलिज हुँदैछ ।

-बीबीसी हिन्दीको सहयोगमा 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x