×

NMB BANK
NIC ASIA

घूस प्रकरणले विवादमा तानिएका अख्तियारका आयुक्त पाठकद्वारा राजीनामाको तयारी

फागुन ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– घूस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिने तयारी गरेका छन् । घूस प्रकरणको भिडियो बाहिरिएपछि उनीमाथि राजीनामा गर्न दबाब परेको थियो । 

Muktinath Bank

राजीनामा नगरे महाअभियोगमार्फत् हटाउने संकेत पाएपछि पाठक राजीनामा गर्ने मनस्थितिमा पुगेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार बसेको आयोग बैठकमा राजीनामा गर्न अन्य पदाधिकारीले पाठकलाई सुझाव दिएका थिए ।


Advertisment
Nabil box
Kumari

‘अख्तियार जस्तो भ्रष्टाचार नियन्त्रण गर्ने निकायको पदाधिकारी घूस काण्डमा मुछिएको भन्दै सञ्चार माध्यममा समाचार आएपछि राजीनामा गर्नु उपयुक्त हुन्छ,’ पदाधिकारीहरूले पाठकलाई भनेका थिए । 

Vianet communication
Laxmi Bank

विश्वस्त स्रोतका अनुसार बैठकमा पाठकले राजीनामा गर्ने बताएका थिए । पाठकले सम्भवतः आजै प्रमुख आयुक्त नविन घिमिरेमार्फत् राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने सम्भावना छ । 

संविधानको धारा २३८ को उपधारा ४ मा आयुक्तको पद रिक्त हुने अवस्थाबारे उल्लेख छ । प्रमुख आयुक्त वा आयुक्तले राष्ट्रपति समक्ष राजीनामा दिएको खण्डमा पनि पदमुक्त हुने व्यवस्था संविधानमा उल्लेख छ ।

नेपाल इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भन्दै आयुक्त पाठकले ७८ लाख घूस लिएको समाचार सार्वजनिक भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x