×

NMB BANK
NIC ASIA

कर्मचारी समायोजन विधेयक सच्याउन माग

फागुन ५, २०७५

NTC
Premier Steels

काठमाडौँ–सरकारी चिकित्सक सङ्घ (गोदान)ले कर्मचारी समायोजन विधेयक सच्याउन पुनः माग गर्दै विधेयक नसच्चिए आन्दोलन गर्ने घोषणा गरेको छ । विधेयकले विशेषगरी स्वास्थ्य सेवाका कार्यरत चिकित्सक एवम् स्वास्थ्यकर्मीको वृद्धि विकासको ढोका बन्द भएको जनाउँदै उसले विधेयक सच्याउन राष्ट्रपति र राष्ट्रियसभाका अध्यक्षलाई आग्रह गर्ने जनाएको छ । 

Muktinath Bank

गोदानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगतमा आफ्ना मागको सम्बोधन नगरेको र प्रतिनिधिसभाबाट पारित सो विधेयकममा समेत आफ्ना माग सम्बोधन नभएकामा आपत्ति जनाउनुभयो । उहाँले विधेयक सच्याउन दबाब दिन सोमबार स्वेच्छिक राजीनामा दिन हस्ताक्षरको कार्यक्रम सञ्चालन गर्ने, बिदामा बस्ने, स्वास्थ्य सेवा प्रभावितसमेत गर्ने लगायतका आन्दोलनका कार्यक्रम रहेको बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य सेवाका कर्मचारीको समायोजन प्रक्रिया लगभग समाप्त भएको मन्त्रालयले जनाएको छ । यसैबीच गोदानका मागप्रति आयुर्वेद चिकित्सक सङ्घले ऐक्यबद्धता जनाएको छ । सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीले आज यहाँ विज्ञप्ति प्रकाशित गरी स्वास्थ्य सेवाका कर्मचारी समायोजनलाई स्वेच्छिक बनाई चिकित्सकलाई पुल दरबन्दीमा राखी सङ्घ, प्रदेश तथा स्थानीय तहका अस्पताल तथा स्वास्थ्य केन्द्रमा खटाउने र निश्चित अवधिपछि सङ्घमा आउने बाटो खुला राख्न माग गर्नुभयो । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x