आयल निगमको नतिजा सार्वजनिक : निर्देशकदेखि मिस्त्रीसम्म को-कसको नाम निस्कियो? (नामावलीसहित)

चैत ३, २०७५

काठमाडौं– नेपाल आयल निगमका विभिन्न रिक्त पदका लागि लोक सेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । रिक्त पदको दरवन्दी पूरा गर्न लिएको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको अन्तर्वाताको लागि मितिसमेत तोकेको छ ।

सिमित संख्याका पदमा लिखित परीक्षामा पास हुने उम्मेदवारहरू तीन गुणासम्म बढी रहेका छन् । निर्देशक पदमा एक जना छनोट गर्नु पर्नेमा तीन जनाले लिखित पास गरेका छन् । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।


ADVERTISEMENT


 

चैत ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस