×

NMB BANK
NIC ASIA

इथियोपीयन एयरलाइन्सका पीडित परिवारलाई दुर्घटनास्थलको माटो उपलब्ध गराइने

चैत ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इथियोपीयन एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान दुर्घटनाका १५७ पीडितको परिवारलाई एयरलाइन्सले दुर्घटनास्थलबाट डढेको माटो दिने प्रस्ताव राखेको छ । पीडितको भौतिक अवशेष नभेटिएसम्म त्यही माटोले अन्तिम संस्कार गर्न एयरलाइन्सले प्रस्ताव राखेको विभिन्न रिपोर्टमा लेखिएको छ । 

Muktinath Bank

गत आइतवार भएको दुर्घटनापछि आज आइतवार इथियोपियाको राजधानी अदिस अबाबामा अन्तिम संस्कारको कार्यक्रम बनाइएको छ र त्यसक्रममा दुर्घटनास्थलको माटो दिने प्रस्ताव गरिएको रोयटर्स समाचार संस्थाले जनाएको छ । 
पीडितहरूको भौतिक अवशेषको पहिचान गर्न ६ महिनासम्म लाग्ने परिवारहरूलाई बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त विमान दुर्घटना भएपछि संसारभरि ७३७ म्याक्स ८ र ९ विमानहरूको उडानमा प्रतिबन्ध लगाइएको छ । 


Advertisment
Nabil box
Kumari

इथियोपियाका यातायातमन्त्रीले विमान दुर्घटनाको कारण पत्ता लगाउनका लागि अनुसन्धानकर्मीहरूलाई निकै समय लाग्ने शनिवार बताएका छन् । 

Vianet communication
Laxmi Bank

‘यति ठूलो अनुसन्धानका लागि अत्यन्तै ध्यान दिएर विश्लेषण गर्नुपर्ने हुन्छ र ठोस परिणाम ल्याउनका लागि निकै समय दिनुपर्छ,’ डाग्माविट मोगेसले पत्रकार सम्मेलनमा बताए । 

दुर्घटनामा मारिएका यात्रुका नातेदारलाई डीएनए नमूना दिन उत्प्रेरित गरिएको थियो । उनीहरूले नमूना अदिस अबाबा वा इथियोपीयन एयरलाइन्सका विदेशस्थित कार्यालयमा दिन सक्नेछन् । 

मृत्यु प्रमाणपत्र दुई हप्ताभित्र जारी गरिने अपेक्षा छ ।

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x