×

NMB BANK
NIC ASIA

राखी सावन्तले दिइन् होलीको भिडियो सन्देश, मानिसहरूले उडाए हाँसोमा

चैत ३, २०७५

NTC
Premier Steels

काठमाडौं – बलिउडकी आइटम गर्ल राखी सावन्त उट्पट्याङ बयान र बोल्ड तस्वीर तथा भिडियोका लागि कुख्यात छिन् । उनी अनौठा किसिमका कपडा लगाएर अनेकथरी टिप्पणी बटुलिरहेकी हुन्छिन् । 

Muktinath Bank

मिडियाको नजरमा पर्नका लागि उनी अनेकथरी हर्कत गरिरहेकी हुन्छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसै क्रममा राखीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो पोस्ट गरेर एक अन्य महिलाका साथ सेतो कट्टु, सेतो टीशर्ट र चम्किलो पहेंलो रंगको विग, कालो चश्मा र सेतो जुत्ता लगाएकी छन् । 


Advertisment
Nabil box
Kumari

भिडियोमा राखी र उनकी साथीले एकअर्कालाई रंग फ्याँकेको देखिन्छ । उनी मानिसहरूलाई बचेर होली खेल्ने सुझाव दिन्छिन् । 

Vianet communication

दुवै साथीहरू मस्ती गर्दै रंग लगाउँछन् र पछि क्यामरातर्फ फर्किएर ह्याप्पी होली भन्छिन् । 

यसैक्रममा राखी रंगको थालीले नै क्यामरालाई आरती देखाउँछिन् । अनि उनकी साथी चाहिँ नाच्न थाल्छिन् । अनि उनीहरू एकअर्कालाई अँगालो हाल्छन् र बेस्टी भन्दै आई लभ यू पनि भन्छन् । 

भिडियो हेरेपछि प्रयोगकर्ताहरूले रमाइला कमेन्ट गरेका छन् । यिनको यो अवतार देख्दा त भूतिनीहरू पनि तर्सिन्छन् भनेका छन् एक प्रयोगकर्ताले ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x