×

NMB BANK
NIC ASIA

प्रचण्ड अमेरिका गएपछि एकीकरण प्रक्रिया अवरुद्ध

चैत ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका भ्रमणले जिल्ला कमिटी एकीकरण प्रक्रिया अवरुद्ध भएको छ ।
पत्नी सीता दाहालको उपचारका लागि आइतवार प्रचण्ड अमेरिका अमेरिका उडेका थिए ।

Muktinath Bank

 पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्ड अमेरिकाबाट फर्केपछि मात्र एकता प्रक्रिया टुंगो लाग्ने बताए । ‘अध्यक्षज्यू फर्केपछि मात्र जिल्ला कमिटी एकताको टुंगो लाग्छ,’ सोमवार लोकान्तरसँग कुरा गर्दै श्रेष्ठले भने, ‘जिल्ला कमिटीको बारेमा आन्तरिक छलफल भइरहेको छ । यहीबीचमा उहाँ अमेरिका जानुपर्ने भएकाले प्रक्रियामा केही ढिलाइ हुन गएको हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाभित्र लामो समयसम्म प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी एकताको प्रयास भइरहेको छ । तर हालसम्म टुंगो लागेको छैन ।


Advertisment
Nabil box
Kumari

पार्टीभित्रको तीव्र विवादबीच मनोनयन गरिएको प्रदेश कमिटी पनि विवादित बनेको छ । पार्टी एकता प्रक्रियालाई सहज बनाउनका लागि गठन गरिएको कार्यदल पनि भंग भइसकेको छ ।

Vianet communication
Laxmi Bank

गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठन भएको ९ सदस्यीय कार्यदल असफल भएपछि नेकपाको प्रदेश, जिल्ला र स्थानीय तहको एकताप्रक्रिया अन्योलमा परेको थियो ।
अन्योलताबीच महासचिव विष्णु पौडेलको सक्रियतामा जिल्ला कमिटीको नेतृत्व लगभग टुंगिने स्थितिमा पुगेको एक स्थायी कमिटी सदस्यले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x