नेपाली सेनाले ठूलो संख्यामा भर्ना खुलायो, कुन पदमा कति माग ? (सूचीसहित)

बैशाख ४, २०७६

काठमाडौं–नेपाली सेनाले विभिन्न पदमा भर्ना खुल्ला गरेको छ । स्वीकृत दरबन्दीभित्र रिक्त रहेका लेखा जमदार कमर्मचारी, सहायक पण्डित, अमल्दार कर्मचारी, सैन्य, सैन्य मेडिकल, सैन्य सिम्बल, सैन्य ड्राइभर, सैन्य वाद्ययवादन तथा विभिन्न फलोअर्स पदमा सेनाले भर्ना खुलाएको हो । 
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले मंगलबारदेखि आगामी जेठ १ गतेभित्र आवेदन दिनुपर्नेछ । 
कुन पदमा कति माग गरिएको छ, सूचना हेर्नुहोस्ः


ADVERTISEMENT


 

बैशाख ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार