×

NMB BANK
NIC ASIA

तनाव र कुलत हटाउने उपाय

बैशाख ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

तपाईं आफ्नो कार्यालयमा तनावमा हुनुभयो भने राति धेर खाने वा जंक फूड खाने गर्न थाल्नुहुन्छ । यसले तपाईंको स्वास्थ्यलाई नराम्रो असर पार्छ ।

Muktinath Bank

एक नयाँ अनुसन्धानका अनुसार राति राम्रो सुत्दा कार्यालयमा तनावबाट बच्न तथा बेलुका अस्वस्थ खाना खानका लागि प्रेरित नहुन मद्दत पुग्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाको मिसिगन विश्वविद्यालयमा मनोविज्ञानका एसोसिएट प्रोफेसर तथा अनुसन्धानकी सहलेखिका चू सीयाङ चाङले भनिन्, ‘जुन कर्मचारीलाई कार्यालयमा दिनभरि तनावको सामना गर्नुपर्ने स्थिति आउँछ, उनीहरू नकारात्मक भावनाहरूलाई भान्सामा लिएर आउँछन् । अनि उनीहरू सामान्यभन्दा बढी भोजन गर्छन् र जंक फूड खाइदिन्छन् ।’


Advertisment
Nabil box
Kumari

अनुसन्धानको निष्कर्ष जर्नल अफ एप्लाइड साइकोलोजीमा प्रकाशित भएको छ । अनुसन्धानका क्रममा २३५ जना कर्मचारीमाथि दुई फरक फरक अध्ययन गरिएको थियो ।

Vianet communication
Laxmi Bank

सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कर्मचारीले दिनदिनै दिमाग खियाउने भारी काम गर्नुपर्ने हुनाले तनाव खेप्नुपर्छ ।

अर्को अध्ययन चाहिँ कल सेन्टरमा काम गर्ने कर्मचारीमाथि गरिएको थियो । उनीहरूले अनेकथरी ग्राहकसँग कुराकानी गर्दा तनाव खेप्नुपर्छ ।

अमेरिकाको इलिनोइ विश्वविद्यालयमा असिस्टेन्ट प्रोफेसर तथा अनुसन्धान प्रतिवेदनका सहलेखक इहाओ लिउले भने, ‘दुवै अध्ययनमा कार्यालयमा तनावपूर्ण काम गर्ने क्रममा कर्मचारीहरूले देखाउने नकारात्मक व्यवहार नै उनीहरूको बेलुकीको अस्वस्थकर भोजनमा रुचिसँग जोडिएको छ ।’

लिउले थपे, ‘समय समयमा भोजन गर्नु कुनै व्यक्तिको नकारात्मक व्यवहारलाई शान्त र नियन्त्रित गर्नका लागि उपयोगी हुन्छ किनकि खासमा व्यक्ति अनुकूल भावनालाई स्वीकार गर्न मन पराउँछन् ।’

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x