×

NMB BANK
NIC ASIA

मोदीले चलाउन सक्छन् राष्ट्रपतीय शैलीमा शासन

जेठ १०, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन् २०१९ मा अघिल्लोपटकको भन्दा धेर सीट प्राप्त भएको छ । स्पष्ट बहुमतको सरकार चलाउँदा उनले राष्ट्रपतीय शैली अपनाउने सम्भावना देखिन्छ ।

Muktinath Bank

पहिलो कार्यकालमा मोदीले आफ्नो क्याबिनेट राष्ट्रपतीय शैलीमा चलाएका थिए । उनका अधिकतर निर्णयमा उनलाई मन्त्रीहरूको भिटोको कुनै डरै रहेन । अमेरिकी राष्ट्रपतिले पनि यसैगरी आफ्नो टीम सञ्चालन गर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दोस्रो कार्यकाल चलाउन भाजपा एक्लैले अघिल्लोपटकको भन्दा बढी सीट ल्याएपछि त मोदीले राष्ट्रपतीय शैलीमा काम गर्ने प्रबल सम्भावना छ । मोदीले पहिलो कार्यकालमा सहयोगीहरूको सुझाव त लिए तर अन्तिम निर्णय आफैं गरे । मन्त्रीहरू र वरिष्ठहरूलाई स्पेस त दिए तर पूरै मिसनको नेतृत्व चाहिँ आफैंले लिए । 


Advertisment
Nabil box
Kumari

उनले भाजपाको जननी संगठन आरएसएसको कुरा पनि सम्मानका साथ सुने । मन्त्रीहरूको तालमेल पनि उनले संघसँग बनाए । तर संगठनहरूका हरेक माग उनले स्वीकार गरेनन् । अहिले उनले पाएको जनादेशपछि उनले राष्ट्रपतीय शैलीमै काम गर्ने देखिन्छ ।

Vianet communication

गठबन्धन सहयोगीहरूको दबाब मोदीलाई पर्ने छैन । अनि भाजपासँग नयाँ गठबन्धन बनाउन चाहने दलले पनि उसलाई दबाब दिन सक्ने छैनन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x