×

NMB BANK
NIC ASIA

मानव मस्तिष्कलाई सीधै कम्प्युटरसँग जोड्ने एलन मस्कको योजना, रोग निको पार्ने दाबी (भिडियो)

साउन २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – टेस्ला कम्पनीका संस्थापक एलन मस्कले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने न्युरालिंक सेवाको खुलासा गरेका छन् । 

Muktinath Bank

मस्कले कृत्रिम बौद्धिकताभन्दा पछि पर्नबाट बच्नका लागि मस्तिष्कलाई मशिनसँग जोड्नु आवश्यक रहेको तर्क गर्दै आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मस्क र न्युरालिंक टोलीका सदस्यले यस मिसनमा गरेको प्रगतिको विवरण अमेरिकाको सान फ्रान्सिस्कोमा सुनाएका थिए । 


Advertisment
Nabil box
Kumari

प्रविधि क्षेत्रका अग्रणीहरूले कृत्रिम बौद्धिकता मानवहरूका लागि अमूल्य हुने बताउँदै आएका छन् । अन्यले भने यसबाट मानवजातिलाई नै जोखिम पर्ने बताएका छन् ।

Vianet communication
Laxmi Bank

गत नोभेम्बर महिनमा टेस्ला तथा स्पेसएक्सका सीईओ एलन मस्कले कृत्रिम बौद्धिकतालाई सुरक्षित बनाउनुमा ५ देखि १० प्रतिशत मात्र सफलता पाइने बताएका थिए । 

आफ्नो कम्पनी न्युरालिंकमा कर्मचारीहरूसँग कुरा गर्ने क्रममा उनले यो टिप्पणी गरेका थिए । 

न्युरालिंकले मस्तिष्करोग र पक्षघातलाई निको पार्नमा जोड दिइरहेको छ । 

‘हामी पूर्ण रूपमा मस्तिष्क र यन्त्रको अन्तःसम्बन्ध बनाउन सक्छौं,’ मस्कले भने ।

न्युरालिंकले बनाएको चिपले कानमा लगाएको यन्त्रसँग ताररहित रूपमा सञ्चार गर्न सक्छ । त्यहाँबाट प्राप्त सूचना स्मार्टफोनको यापमा पुर्‍याउन मिल्छ । 

अहिलेका लागि शरीरमा चिप जडान गरेको व्यक्तिले सोचेरै मात्र पनि स्मार्टफोन नियन्त्रण गर्न सक्ने लक्ष्य लिइएको छ । तर यो प्रविधि विस्तार गरेर रोबोट हातहरू बनाउने सम्भावना छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x