×

NMB BANK
NIC ASIA

के दिनेश कार्तिकको अन्तर्राष्ट्रिय करीयर खत्तम भएकै हो ?

साउन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- आइतवार वेस्ट इन्डिज भ्रमणका लागि भारतीय टीमको चयन भयो । वेस्ट इन्डिज भ्रमणका लागि तीनै फर्म्याटका लागि भारतीय टीमको घोषणा भएको थियो ।

Muktinath Bank

टी-ट्वान्टी, एक दिवसीय र टेस्ट सिरिजका लागि विकेटकीपर ब्याट्स्‌म्यान खेलाडीमा ऋषभ पन्तलाई छानिएको छ । यससँगै एक अनुवभी विकेटकीपर ब्याट्स्‌म्यानको अन्तर्राष्ट्रिय करीयरमाथि ग्रहण लाग्ने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुम्बईस्थित बीसीसीआईको मुख्यालयमा कप्तान विराट कोहली र चयनकर्ताबीच भएको बैठकपछि वेस्ट इन्डिज भ्रमणका लागि दिनेश कार्तिकलाई कुनै पनि फर्म्याटमा स्थान दिइएन । यसले के स्पष्ट पार्छ भने अब उनी अन्तर्राष्ट्रिय क्रिकेटमा देखिने छैनन् । यसका पछाडि केही कारणहरू छन् । सबैभन्दा ठूलो कारण हो- अन्तर्राष्ट्रिय स्तरमा उनको प्रदर्शन । उनी टीममा नपर्नुको अर्को कारण उमेर पनि हो । उनी ३४ वर्षको भइसकेका छन् ।


Advertisment
Nabil box
Kumari

अनुभवी विकेटकीपर ब्याट्स्‌म्यान दिनेश कार्तिकले पनि अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने मौका पाएका थिए । तर उनले आफूलाई प्रमाणित गर्न सकेनन् । उनले हालै सम्पन्न विश्वकपमा पनि खासै राम्रो प्रदर्शन नगरेका कारण टीममा नपरेको बाहिरी हल्ला छ । उता ऋषभ पन्तले आफूलाई अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता देखाइसकेका छन् । 

Vianet communication
Laxmi Bank

 ऋषभ पन्तलाई क्रिकेटको तीनै फर्म्याटमा समावेश गरिएपछि दिनेश कार्तिकको देशका लागि अन्तर्राष्ट्रिय करीयर सकिएको क्रिकेटका जानकारहरू बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x