×

NMB BANK
NIC ASIA

लेखाइले व्यक्तित्वबारे धेरै जानकारी दिने गर्छ

साउन ७, २०७६

NTC
Premier Steels

के तपाइँलाई थाहा छ लेखाइले तपाइँको व्यक्तित्वको बारेमा धेरै जानकारी दिने गर्छ । लेखाइबाट उसको व्यक्तित्वको बारेमा सजिलै जान्न सकिन्छ ।

Muktinath Bank

१.अक्षरको आकार कस्तो छ ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सानो अक्षर लेख्नेको एकाग्रता अधिक हुने गर्छ । यस्ता व्यक्तिले जीवनलाई संकीर्णताका रुपमा सोच्ने र आफ्नो उदेश्यप्रति निकै दृढ हुने गर्छन् ।


Advertisment
Nabil box
Kumari

ठूलो अक्षर लेख्ने व्यक्ति आफ्नो जीवनप्रति उदार हुने गर्छन् । छिट्टै निराश नहुने तथा आफ्नो मानसम्मानप्रति धेरै हेक्का राख्ने गर्छन् । 

Vianet communication

२.लेख्दा कतिको घोटेर लेख्नुहुन्छ ?
अक्षर लेख्दा धेरै दबाब दिएर लेख्ने व्यक्ति भावुक हुन्छन् भने कम घोटेर लेख्ने व्यक्ति आफ्नो भावना सजिलै अरुसँग नभन्ने खालको हुने गर्छन् । 

३. लेख्दा अक्षरको बीचमा कतिको अन्तर राख्नुहुन्छ ?

लेख्दा अक्षरको बीचमा कम अन्तर राख्ने व्यक्ति समय व्यवस्थापनमा निपुण हुन्छन् । अक्षरहरुका बीच बराबर अन्तर राख्ने व्यक्ति जीवनमा आइपर्ने समस्यालाई सुल्झाउन खप्पिस हुन्छन् । सबै चीजलाई राम्रो व्यवस्थापन गर्ने तथा मानसिक रुपमा पनि स्वस्थ हुने गर्छन् । 

अक्षर लेख्दा धेरै अन्तर राख्ने व्यक्ति स्वतन्त्र हुन मनपराउँछन् । यस्ता व्यक्ति आफ्नो साथी सर्कल सीमित राख्न मनपराउँछन् । 

४. तपाइँको लेखाइ कता ढल्किन्छ ?
लेख्दा बायाँतिर ढल्काएर लेख्ने व्यक्ति अन्तरमूखी स्वभावको हुन्छन् । र, उनीहरु स्वतन्त्र रहन मनपराउँछन् । 
दायाँतिर ढल्काएर लेख्ने व्यक्ति आफ्नो साथीहरुसँग घुलमिल हुन बढी मनपराउँछन् तर आफ्नो मुड अनुसार । 
सीधा अक्षर बनाएर लेख्ने व्यक्ति आफ्नो भावनालाई सकुशल तरिकाले नियन्त्रण गर्न निपुण हुन्छन् । यिनीहरु काम गर्दा धेरै सोचविचार गरेर मात्रै काम गर्छन् । 

५. तपाइँको वाक्य कुनदिशा जान्छ ?
लेख्दा माथितिर गयो भने त्यस्ता व्यक्ति बढी आशावादी हुने गर्छन् । उनीहरु सँधै मुडमा रहने प्रयास गर्छन् । 
वाक्य लेख्दा तलतिर ढल्किँदै गयो भने त्यस्ता व्यक्ति बढी तनावग्रस्त र थकित हुने गर्छन् । 

लेख्दा तान्दै लहरा जस्तै बग्दै गयो भने थाहापाउनु पर्छ त्यस्ता व्यक्तिको मनमा स्थिरता हुँदैन । 

६.लेख्दा अक्षरलाई कतिको जोड्नु हुन्छ ?

अक्षर लेख्दा जोडेर लेख्ने व्यक्ति अधिक तार्किक र व्यवस्थित मान्न सकिन्छ । र, उनीहरु लामो सोचपछि मात्रै निर्णयमा पुग्ने खालको हुन्छन् । 

अक्षर लेख्दा छुट्टा छुट्टै लेख्ने व्यक्ति बुद्धिमान र सरल हुने गर्छन् । 

७.अंग्रेजी अक्षरi कसरी लेख्नुहुन्छ ?

i लेख्दा चुलबुले आकारमा लेखियो भने यस्ता व्यक्ति बढी चन्चल र रचनात्मक हुने गर्छन् । र, उनीहरु अरुभन्दा अलग देखिने गर्छन् ।

i लेख्दा अव्यवस्थित गरेर लेख्ने व्यक्तिले सानो सानो कुरामा ध्यान राख्ने खालको हुन्छन् । 

८.अंग्रेजी अक्षर t को माथिको धर्काले के बताउँछ ?

t लेख्दा माथिको धर्सा माथितिर बग्ने खालको भयो भने तपाइँ आत्मसम्मानलाई बडो ध्यान दिने खालको हुन्छन् भने हरबखत अरुसँग तुलना गर्दै बस्ने बानी हुन्छ । एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x