कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
काठमाडौँ - केही महिनापहिला श्रीलंकाको राजधानी कोलम्बोबाट ९० किलोमिटर टाढा कोटरमुला गाउँमा मोहम्मद इलियास घर मर्मत गर्ने सामानहरू बेच्ने गर्थे । श्रीलंकाको बहुसंख्यक सिंहाली बस्ने यस गाउँमा वर्षौंदेखि पसल चलाउने इलियास आफ्नो पसलबाट पर्याप्त कमाइ गरिरहेका थिए ।
तर केही दिन यता उनको जिन्दगी बदलिएको छ । उनको पसल अहिले चलेको छैन । पसलमा मान्छेहरू आउँदैनन् । उनको पसल नचल्ने क्रम त्यतिबेला शुरू भएको हो जतिबेला श्रीलंकाको कोलम्बोमा भएको विष्फोटमा धेरै मानिसहरूको मृत्यु भएको थियो ।
हमलापछिका दिनहरू याद गर्दै इलियास भन्छन्, 'जब बम विष्फोट भयो तब मेरो ९० प्रतिशत सिंहाली ग्राहकहरू पसल आउन बन्द गरे । मेरो काम धन्दा चौपट भएको छ र लाखौँ नोक्सानी बेहोर्नुपरेको छ ।'
गत वैशाख ८ गते चरमपन्थीले गरेको उक्त हमला ठूला होटेल र चर्चलाई निशाना बनाएर गरिएको थियो । सयौं मान्छे मारिएका थिए । यद्यपि उक्त हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो । यस हमला श्रीलंकाका बासिन्दाहरूले अहिलेसम्म बिर्सिन सकेका छैनन् । उक्त हमलामा साढे ३ सयभन्दा बढी मारिएका थिए ।
उक्त हमलापछि कतिपय मुसलमानले आफूलाई आतंककारीको रूपमा हेरिएको बताउँछन् । कतिपय मुसलमानहरू आफूलाई विस्थापित गर्न आफ्नो पसलमा अरू नआउने गरेको हिसाबले परिस्थितिलाई बुझ्न थालेका छन् । हमला भएको एक महिनासम्म धेरै मुसलमानहरूको घर र पसलमा आक्रमण पनि भए ।
गत जुनमा एक बौद्ध भीक्षुले खुलेआम मानिसहरूसँग मुसलमानको पसलबाट सामान नकिन्न अपिल गरेका थिए ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...