×

NMB BANK
NIC ASIA

खोलामा अवैध उत्खननले बस्ती नै जोखिममा

भदौ २, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

जलेश्वर – महोत्तरीको उत्तरवर्ती खयरमाराका ७० घर रहेको बस्ती नदी कटानको जोखिममा परेको छ ।

Muktinath Bank

बर्दिवास नगरपालिका–१० मा पर्ने सो बस्तीको छेउबाट बग्ने मडहा खोलाबाट अहिले जथाभावी ढुङ्गा, बालुवा र गिट्टी उठाउन थालिएपछि सो बस्तीमा कटानको जोखिम बढ्दै गएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खयरमारा नजिकै मडहा खोलाबाट दैनिक ट्याक्टरले प्रतिदिन ढुङ्गा, गिट्टी र बालुवा उठाएर लैजाने गरेकाले सो खोला बस्तीतिर पस्न खतरा रहेको स्थानीयले बताएका छन् ।


Advertisment
Nabil box
Kumari

सरकारको नियमानुसार असार, साउन र भदौमा नदीजन्य पदार्थ उठाउन प्रतिबन्ध रहे पनि खयरमाराको नदीबाट ढुङ्गा, गिट्टी र बालुवा निकाल्ने काम भइरहेको छ ।

Vianet communication

सरकारले चुरे र चुरे क्षेत्रभन्दा माथिबाट नदीजन्य पदार्थ झिक्न रोक लगाए पनि खयरमारामा सबै नियम, कानूनको बेवास्ता गरी नदीजन्य पदार्थ जथाभावी रुपमा उठाउने गरिएको छ ।

जथाभावी रूपमा नदी दोहन गर्ने ट्याक्टर चालक तथा मजदूरले वडाध्यक्षको सिफारिसमा नै ढुङ्गा, गिट्टी र बालुवा लगिरहेको बताएका छन् ।
    
वडाध्यक्ष धनलाल श्रेष्ठले व्यक्तिहरुले जाली भर्नु छ, घर बनाउनु छ जस्ता कुरा गरेर सिफारिस लिन आएपछि थोरै थोरैका लागि सिफारिस दिइएको तर जथाभावी रुपमा गाउँलाई प्रतिकुल असर पर्ने गरी सिफारिस नदिइएको बताए ।

नगरप्रमुख बिदुर कार्कीले आफूलाई यसबारे कुनै औपचारिक जानकारी नभएको र जानकारी भएमा गाउँ बस्ती नै जोखिममा पार्ने गरी नियम विपरीत नदी दोहन गर्ने जोसुकैलाई पनि कानून बमोजिम कारवाही गरिने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x