×

NMB BANK
NIC ASIA

प्रदेश २ सरकारको अभियान: बेटीलाई स्कूल पठाउन साइकल वितरण

भदौ ८, २०७६

NTC
Premier Steels

चितवन – सात वर्षीया चन्द्रज्योतिकुमारी रामको दैनिक जीवन बाख्रा चराउन, घाँस दाउरा तथा मेलापात गर्नेमा बित्थ्यो तर प्रदेश नं २ सरकारले ‘बेटी बचाऔँ  बेटी पढाऔँ’ कार्यक्रम ल्याएपछि उनको आकर्षण पढाइतर्फ बढेको छ । अन्य विद्यार्थीजस्तै उनीपनि छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित श्रीदेवीस्थान नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना भइन् ।

Muktinath Bank

प्रदेश नं २ को सरकारको यो महत्वपूर्ण  योजना ८ वटै जिल्लामा लागू गर्नाका साथै टाढाटाढा रहेका छात्रालाई विद्यालयमा  आकर्षित गर्न साइकल वितरण गर्न थालेपछि यो अभियानमाथि झन् सुनमा सुगन्ध थपिएको अभिभावकहरुको ठम्याइ  छ ।  छोरी पढाउँदा विवाहमा धेरै दाइजो दिनुपर्ने भनी छोरीलाई चुलोचौकामा सीमित राख्ने गरेका अभिभावक यो अभियान सञ्चालनमा आएपछि अहिले छोरीलाई पढाइतर्फ हौस्याउन थालेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखा प्रमुख अरविन्द्रलाल कर्णले भन्नुभयो,“साइकल वितरण हँुदा विद्यालयभन्दा टाढा रहेका छात्राको अध्ययनतर्फ आकर्षण बढ्नाका साथै  उनीहरुलाई विद्यालय आउन पनि सजिलो भएको छ ।


Advertisment
Nabil box
Kumari

सोही अभियानलाई निरन्तरता दिन अहिले पुनःछात्राहरुलाई साइकल वितरण कार्यक्रम शुरु गरिएको छ । यसै क्रममा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटाका ४०  छात्रा र  बारास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (मदर्शा) का ९२ छात्रालाई साइकल वितरण गरे ।

Vianet communication

यसैगरी विश्रामपुर गाउँपालिकाले रु सात लाख मूल्य बराबरको साइकल कक्षा ८ र ९ का ९५  छात्रालाई वितरण गरेको उद्योगपति अजय प्रजापतिले बताए । 

प्रदेश नं– २ मा रहेको १३६ स्थानीय तहले यो अभियानलाई सार्थक पार्न प्रत्येक दिन साइकल वितरण कार्यक्रम गर्न थालेपछि विद्यालयभन्दा बाहिर रहेका छोरीहरुको विद्यालयप्रति आकर्षण बढ्दै गएकोे अभिभावक विजय पण्डितले बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x