×

NMB BANK
NIC ASIA

ह्याङ ग्लाइडिङ गर्दैगर्दा प्याराग्लाइडरसँग ठोकिएर रुखमा दुई घण्टा अड्किए यी व्यक्ति (भिडियो)

भदौ २९, २०७६

NTC
Premier Steels

काठमाडौं – क्यानडाको क्युबेकमा रहेको मों यामासाकामाथि ह्याङ ग्लाइडिङ गरिरहेका एक व्यक्ति जंगलमा झरेर एउटा रुखमा दुई घण्टासम्म अड्किएका छन् । दुईजना प्याराग्लाइडरहरू उनीसँग नाटकीय रूपमा ठोकिएपछि उनी लड्न पुगेका थिए ।

Muktinath Bank

ती व्यक्तिको नाम लुइस चार्लान्ड हो र उनी गत साता मों यामासाकामाथि ह्याङ ग्लाइडिङ गरिरहेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले लगाएको गोप्रो क्यामरामा कैद फूटेजमा चार्लान्ड हावामा उडेको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

ग्लाइडिङ गर्ने क्रममा उनले यामासाकाका सुन्दर डाँडाहरूको दृश्य कैद गरेका थिए । अचानक दुईजना प्याराग्लाइडर उनीकहाँ आइपुग्छन् । 

Vianet communication

‘प्याराग्लाइडरमा रहेका दुईजनाले अघिल्तिर नहेरेपछि मसँग ठोकिन आइपुगेका थिए,’ चार्लान्डले भने । 

प्याराग्लाइडरका डोरी र पखेटा चार्लान्डसँग अल्झिन पुग्छन् तर उनीहरू त्यसपछि पनि उडिरहन्छन् । 

चार्लान्ड त्यसपछि जंगलतिर हुर्रिन्छन् । 

फूटेजमा उनी रुखमा ठोकिएको र त्यहीँ अड्किएको देखिन्छ । 

चार्लान्डका अनुसार, यो घटना देखेका मानिसले सहायताको गुहार लगाएका थिए । 

उनले भने, ‘म रुखमा दुई घण्टासम्म अड्किएँ । राति ८ बजे बल्ल मेरो उद्धार भयो ।’

सौभाग्यवश उनलाई कुनै चोटपटक लागेन । घाँटीमा हल्का कोरिएको मात्र छ ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x