×

NMB BANK
NIC ASIA

धर्मशास्त्र भन्छन्– नवरात्रीमा पति–पत्नीबीचको सहवास वर्जित छ

असोज १७, २०७६

NTC
Premier Steels

नवरात्रीको हिन्दू धर्ममा ठूलो महत्व छ । यस समय नारी शक्ति अर्थात देवीको ९ स्वरुपको पूजा अर्चना र उपासना हुने गरेको छ । यस समयमा देवीका ९ स्वरुप पृथ्वीमा निवास गर्ने धार्मिक मान्यता रहेको छ । 
व्यक्तिले यस समय आफ्नो आध्यात्मिक उर्जाको विकास गर्न सक्छन् । यति मात्र होइन यस समय सात्विक भोजनका साथ यौनकार्य वर्जित मानिएको छ । 

Muktinath Bank

आध्यात्मिक रुपमा हेर्ने हो भने जुन घरमा नवरात्रीको पूजा गरिन्छ त्यस घरमा श्रीमान् श्रीमतीबीचको सहवासका बारेमा सचेत हुनु आवश्यक छ । धार्मिक मान्यताका अनुसार जसले यो नियमलाई पालन गर्दैनन् उनीहरुको मन मता देवीको आराधनामा लाग्दैन । यस्ता मानिसको मन विचलित रहन्छ । जसका कारण उनीहरुको साधना अपूर्ण रहन्छ । 
धर्मका साथ विज्ञान


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नवरात्रमा जो मानिसले व्रत राख्छन् उनीहरुको शरीरमा उर्जाको कमी हुन्छ । जसका कारण मानसिक तथा शारीरिक रुपमा यौनाचरणका लागि तयार रहदैनन् । त्यसैले यस समयमा मानिसलाई स्वयं माथि नियन्त्रणको लागि भनिएको हो । 


Advertisment
Nabil box
Kumari

धार्मिक रुपमा भन्ने हो भने नवरात्रीमा देवी भगवतीहरुको वास पृथ्वीमा हुन्छ । देवीको अंश हरेक स्त्रीमा हुन्छ । यही कारण यस समय विवाहिता महिलालाई सुहागका सामाग्री दिने परम्परा पनि रहेको छ । जसका कारण नवरात्रमा व्यक्तिले स्वयंमाथि संयम तथा ब्रह्हचार्य पालन गर्न सकोस् । 

Vianet communication

हरेक वर्ष दुई पटक नवरात्रीका बीच आश्विन तथा चैतको समयमा ऋतु परिवर्तन हुन्छ । आश्विन नवरात्रीका समयमा शीत ऋतुको आगमन हुन्छ र चैत्र नवरात्रीमा ग्रीष्म ऋतुको आगमन हुन्छ । यही त्यसतो मौसम हो जतिवेला सबैभन्दा धेरै संक्रमण हुने खतरा हुन्छ । ऋषि मुनिले आउन लागेको मौसमका लागि आफ्नो शरीरलाई तयार गर्नका साथै रोग प्रतिरोधक क्षता बढाउनका लागि यी ९ दिन व्रत तथा साधना गर्ने विधान बताइएको हो । जसमा यौनकार्यबाट बच्नका लागि भनिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x