×

NMB BANK
NIC ASIA

फ्लाइट छुटेपछि यी यात्रुले गरे विमानस्थलमा उपद्रो (भिडियो)

असोज २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – रुसको राजधानी मस्कोमा रहेको शेरेमेत्येभो अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुले तोडफोड गरेका छन् । डिपार्चर लाउन्जमा बसेर रक्सी पिइरहँदा उनको फ्लाइट छुटेपछि रिसाएर उनले उपद्रो मच्चाएका हुन् । 

Muktinath Bank

घटनाको सीसीटीभी फूटेजमा ती व्यक्तिले डिपार्चर गेटको बन्द गरिएको ढोका लगातार खोल्न खोजेको देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खोल्न नसकेपछि उनी ढोकाबाट टाढा जान्छन् र चेकइन डेस्क नजिकका अन्य कुरालाई लात हान्दै भत्काउन थाल्छन् । 


Advertisment
Nabil box
Kumari

क्रुद्ध यात्रु डेस्क नजिक भुइँमा पछारिन्छन् अनि फेरि उठेर ब्यारियरतर्फ जान्छन् । 

Vianet communication
Laxmi Bank

त्यसपछि उनी नजिकैको कम्प्युटर मोनिटर समात्छन् र तान्न थाल्छन् । उनी कीबोर्ड समातेर डेस्कमा पछार्छन् । 

विमानस्थलका सुरक्षाकर्मीहरू टर्मिनल बीमा कुनातिर दौडिएको देखिन्छ । उनलाई सुरक्षाकर्मीले भुइँमा पछारेको देखिन्छ । 

अन्य यात्रुहरू चाहिँ सामान्य घटना झैं हेरिबस्छन् । 

उनलाई विमानस्थलको प्रहरी चौकीमा लगेर हुलहुज्जतको आरोप लगाइएको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x