चैत २, २०८०
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
बुटवल-रूपन्देहीको बुटवलमा यही असोज १७ गते बाख्रा चराउन गएको एक महिलाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
बुटवल–३ ज्योतिनगर की ६६ वर्षिया टिकीसरा गुरूङ बाख्रा चराउन गएको समयमा जंगलमा हत्या गर्ने घटनामा संलग्न भएको आरोपमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–६ का ४२ वर्षिया राम लामालाई प्रहरीले पक्राउ गरेको हो ।
गुरुङलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा जंगलमा शव फेला परेको थियो । गुरूङलाई टाउको पछाडि गर्धनको भागमा धारिलो हतियार प्रयोग भएको देखिन्छ ।
इलाका प्रहरी कार्यालय, बुटवलले सोमबार पत्रकार सम्मेलन गरी बुटवल–३ डेरा गरी बस्ने लामालाई नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–५ कोल्पुटार ससुरालीबाट पक्राउ गरेको जानकारी दिएको छ ।
कार्यालयका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले आर्थिक लेनदेवको विषयमा झगडा भएपछि गुरूङलाई लामाले हत्या गरेको अनुसन्धानबाट खुलेको बताए ।
लामालाई प्रहरीले सोमबार बुटवलमा सार्वजनिक समेत गर्यो । ‘लामाले हत्या गरेपछि गुरूङले लगाएका गरगहना पनि लुटपाट गरेर लगेको थियो’ भट्टराईले भने, ‘लामालाई प्रहरी हिरासतमा राखी कर्तव्य ज्यान र डाँका चोरी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।’
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...