×

NMB BANK
NIC ASIA

प्रम ओलीको सम्बोधनमा डा. भट्टराईको टिप्पणीः देश अब पशुपतिनाथकै भरपर्ने हो?

जेठ १२, २०७७

NTC
फाइल फोटो।
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा अहिलेको संकटलाई सम्बोधन गर्ने मूर्त कदम उल्लेख नभएको भन्दै आलोचना भएको छ।

Muktinath Bank

मुलुकमा कोरोना भाइरस तीव्र रुपमा फैलिरहेका बेला प्रम ओलीले सरकारी टेलिभिजन 'नेपाल टेलिभिजन' बाट व्यक्त गरेको धारणमा नीति तथा कार्यक्रममा भएका विषय, सरकारले अब चाल्न सक्ने कदम र वर्तमान अवस्थाको समीक्षा भएपनि तत्काल चालिने नयाँ घोषणा गरेनन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको यो कदमको मिश्रित प्रतिक्रिया आइरहेका बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले 'देश अब पशुपतिनाथकै भरपर्ने हो’ भन्दै प्रश्न गरेका छन्। 


Advertisment
Nabil box
Kumari

उनले ट्वीट गर्दै भनेका छन्, ‘आग लाग्यो झोपडी दश घडी भद्रा भने झैं देश कोरोना भाइरस र भोक भाइरसको डढेलोमा फसिसकेको छ। विदेशमा लाखौं श्रमिक अलपत्र छन् तर प्रमको टिभी आश्वासन चाहिं छिटै कुवा खनिदैछ रे । उल्टै गैरजिम्मेदार तत्वले भ्रम छरेका रे। न आफू जान्नु छ न अर्काले भनेको मान्नु छ। देश अब पशुपतिनाथकै भरपर्ने हो।'

Vianet communication

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x