×

NMB BANK
NIC ASIA

राजस्थानमा राजनीतिक घमासान : सचिन पाइलटलाई ताक्दै भाजपा

असार ३०, २०७७

NTC
Premier Steels

भारतको राजस्थानमा मुख्यमन्त्री अशोक गहलोत र उपमुख्यमन्त्री सचिन पाइलटबीचको लडाइँको टुंगो लागेको छैन । 

Muktinath Bank

कांग्रेसको यो आन्तरिक लडाइँमा भाजपाले कडा नजर राखिरहेको छ । पाइलटले भाजपासँग सम्पर्क गरेको खबरलाई खारेज गरेका छन् र भाजपा आफैंले पनि राजनीतिक नाटकमा आफ्नो भूमिका नरहेको बताउँदै आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर भाजपाले पाइलटलाई आफूकहाँ ल्याउन खोजिरहेको छ । पाइलटको जनाधार बलियो भएकाले उनी आए भने आफूलाई ४९ सीटमा फाइदा हुन सक्ने उसको आकलन छ । 


Advertisment
Nabil box
Kumari

सचिन पाइलटको आकर्षणकै कारण हालैका वर्षमा राजस्थानको राजनीतिमा दुई विपरीत ध्रुवमा रहेका गुर्जर र मीणा समुदायबीचको दूरी हटेको थियो । आरक्षणको विषयमा उनीहरूबीच हिंस्रक भिडन्त हुने गरेको थियो र कैयौंको ज्यान गएको थियो । 

Vianet communication

उनीहरूबीचको कटुतालाई अन्त्य गर्न सचिन पाइलटले सन् २०१८ को विधानसभा चुनावमा सफलता पाए । 

सन् २००४ मा पहिलोपटक विधायक बनेपछि पाइलटले गुर्जर–मीणा एकता अभियान चलाए अनि एकपछि अर्को र्‍याली गरे । उनकै प्रयासस्वरूप कट्टर विरोधी समुदाय एकसाथ आए अनि भाजपालाई सत्ताबाट निकाले । गहलोतविरुद्धको राजनीतिक लडाइँमा पाइलटसँग पाँचजना मीणा विधायक छन् । 

राजस्थानको राजनीतिमा गुर्जर र मीणाको महत्त्वपूर्ण भूमिका छ । दुई समुदायलाई साथै राखेर हेर्दा पूर्वी राजस्थानको ४९ विधानसभा सीटमा उनीहरूको पकड देखिन्छ । दुवैलाई साथ ल्याउन सचिन पाइलटले अथक प्रयास गरे । उनी आफैं चाहिँ गुर्जर हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x