×

NMB BANK
NIC ASIA

सीमा नाकामै रोकिए इन्धन बोकेका ट्यांकर

जेठ ३०, २०७९

NTC
Premier Steels

बेलहिया (सुनौली) नाकामा भारतीय भन्सार कार्यालयले ‘सिस्टम अपडेट’ नगर्दा विगत तीन दिनदेखि नेपाल आउने इन्धन बोकेका ट्यांकर नाकामै रोकिएका छन् । 

Muktinath Bank

भारतीय भन्सार कार्यालयले ‘एडी कोड प्रविष्ट’ गरेर मात्रै निर्यात गर्न दिने व्यवस्था अनिवार्य गरेपछि नेपालका लागि ल्याइएका पेट्रोलियम पदार्थ सीमामा रोकिन पुगेका हुन्, जसले गर्दा सुनौली (भारतीय बजार) मा गाडीको ठूलो लाम लागेको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय भन्सारले नै ‘सिस्टम’ अपडेट नगरिदिँदा शनिवारदेखि नेपालमा कुनै पनि पेट्रोलियम ट्यांकर आउन नसकेको नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीका प्रमुख नवविनोद पोखरेलले जानकारी दिए । उनले सम्भवतः सोमवार साँझबाट खुल्ने तयारी रहेको बताए ।


Advertisment
Nabil box
Kumari

‘भारतीय आयल कर्पोरेशनले एडी कोड राख्नुपर्छ, शुक्रवारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार कर्पोरेसनले कोड राख्न ढिला गरेपछि समस्या आएको हो, अब केही समयमा खुल्ने सूचना पाएका छौं,’ पोखरेलले भने । भैरहवा भन्सार हुँदै दैनिक ५० वटा ट्यांकर आउने गरेकोमा शनिवार र आइतवार कुनै पनि नआएको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ ।

Vianet communication

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानले इन्धनका गाडी रोकिएको विषयमा आफूहरू भारतीय पक्षसँग बुझ्न गएको बताए । भन्सार कार्यालय, नेपाल आयल निगम र सरोकारवाला निकायले समन्वय गरिरहेका छन् । बेलहिया नाका हुँदै आउने लोड भएका १०० वटा डिजेल र पेट्रोलका ट्यांकर सीमापारि रोकिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x