×

NMB BANK
NIC ASIA

रोडिज सिजन ५ को फिल्ड अडिसन शुरू

जेठ १३, २०८०

NTC
Premier Steels

नेपाल रोडिज सिजन ५ को यामाहा फिल्ड अडिसन शुरू भएको छ । नेपालका विभिन्न शहरहरूमा हुने अडिसनका लागि तर रहन रोडिज टिमले आग्रह गरेको छ ।

Muktinath Bank

यामाहा रेसिङको प्रस्तुति हिमालय रोडिज, सबै थ्रिल खोज्ने र साहसिक उत्साहीहरूलाई यस भव्य यात्रामा सहभागिताका लागि आग्रह गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोडिज सिजन ५ को यामाहा फिल्ड अडिसन पहिलेको भन्दा ठूलो, भव्य र थप शक्तिशाली बताइएको छ ।


Advertisment
Nabil box
Kumari

यो अडिसन देशको उल्लेखनीय विविधता झल्काउँदै, सहभागीहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्दै नेपालभरका विभिन्न यामाहा शोरुमहरूमा रोडिजले जनाएको छ ।

Vianet communication

यस्तो छ अडिसन तालिका

१३ जेठः यामाहा शोरुम, इटहरी

१४ जेठः यामाहा शोरुम, हेटौँडा

१७ जेठः यामाहा शोरुम, नेपालगन्ज

१९ जेठः यामाहा शोरुम, पोखरा

२१ जेठः यामाहा ब्लू स्क्वायर, काठमाडौं

यी अडिसनहरूमा सहभागीहरूले रोमाञ्चक चुनौतीहरूको सामना गर्नेछन् र निर्णायकहरूलाई प्रभाव पार्न आफ्ना सीमाका पर्खाललाई पनि धक्का दिनेछन् ।

अडिसनहरूले उनीहरूको साहस, दृढता, र टिमको रूपमा काम गर्ने क्षमताको परीक्षण गर्न डिजाइन गरिएको गहन शारीरिक र मानसिक कार्यहरूको श्रृंखला प्रस्तुत गर्नेछ । आकांक्षी रोडिजले आगामी सिजनमा स्थान सुरक्षित गर्न र रोडिज सिजन ५ को प्रतिष्ठित शीर्षकका लागि प्रतिस्पर्धा गर्ने मौकाको लागि आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेछ ।

यति मात्र नभइ यामाहासँग आफ्ना सबै डाइ–हार्ड फ्यानहरूको लागि पनि केहि विशेष छ । मिट एण्ड ग्रिट नामक भेटघाट सत्रमा प्रशंसकहरूले आफ्ना मनपर्ने रोडिज प्रतियोगीहरूलाई भेट्ने र नजिक हुने अवसर प्राप्त गर्नेछन् । 

एक अविस्मरणीय अनुभवको लागि निम्न मिति र स्थानहरूमा हामीसँग सामेल हुन सकिनेछ ।

१२ जेठः यामाहा शोरुम, बर्दिवास

१५ जेठः यामाहा शोरुम, चितवन

१६ जेठः यामाहा शोरुम, बुटवल

भेटघाट र अभिवादन सत्रले फ्यानहरूलाई रोडिजका ग्याङ लिडरहरू र होस्टहरूसँग अन्तरक्रिया गर्ने विशेष अवसर प्रदान गर्नेछ । रोडिजका स्टारहरूलाई भेट्ने र यस प्रतिष्ठित रियालिटी शोलाई चलाउने विद्युतीय ऊर्जाको साक्षी हुने मौका मिल्नेछ ।

थप जानकारी र अपडेटहरूका लागि https://www.maw2wheelers.com/yamaha-himalaya-roadies

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x