×

NMB BANK
NIC ASIA

प्रकाश सपूतले ल्याए ‘मुटु कटक्कै’, भिडियोमा ‘सकम्बरी’सँगै देखिए

काठमाडाैं | पुस १६, २०८०

NTC
Premier Steels

गायक प्रकाश सपूतले नयाँ भिडियो गीत ‘मुटु कटक्कै’ सार्वजनिक गरेका छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सोमवार सार्वजनिक गीतमा उनीसँगै प्रताप दास र कुशल बेलबासेले स्वर दिएका छन् । सुदिप सागरको संगीत संयोजन रहेको गीतमा प्रकाश स्वयंमको शब्द एवं संगीत छ । 

Muktinath Bank

भिडियोमा प्रकाश ‘सकम्बरी’बाट उदाएकी मोडल कुसुम शर्मालगायतसँग देखिएका छन् । गायकहरूसँगै रोशनी कार्की, विजय पुन, प्रविन भट्ट, सुनील बिक., विशाल घिमिरे लगायतलाई समेत भिडियोमा हेर्न सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रकाशले धेरैपछि मायाप्रेमको कथामा रमाइलो शैलीमा गीत ल्याएका हुन् । 


Advertisment
Nabil box
Kumari

भिडियोको कथाअनुसार डिग्री पास गरेका युवा चिया पसल संचालन गरेर बसेका छन् । कुनै दिन करोडपति बन्छु भन्ने संकल्प उनमा छ । यद्यपि, श्रीमतीमा त्यो विश्वास छैन । श्रीमती छोरालाई लिएर उनलाई छाडेर निस्किन्छिन्, त्यसपछि सुरु हुन्छ भिडियो ।

Vianet communication

चिया पसलमा थुप्रै युवाहरू आउँछन्, प्रेममा धोका पाएका कतिपय युवाहरूको रुवाइ चियावालाले देख्छन् । त्यसपछि उनमा एउटा आइडिया फुर्छ । उनी​ युवाहरूका लागि रुने ठाउँ ‘रूवाबासी सेन्टर’ खोल्छन् । त्यसपछि भिडियोको बाँकी कथा अगाडि बढ्छ ।

भिडियो सार्वजनिक गर्दै प्रकाशले देशमै केही गर्ने उत्साहसँगै सपना, सफलता र प्रेमका विभिन्न आयामहरू गीतमा देखाउन खोजिएको बताएका छन् ।

प्रकाशकै लेखन एवं निर्देशनमा बनेको भिडियोलाई नवराज उप्रेतिले छायांकन, प्रविन भट्टले सम्पादन गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x