×

NMB BANK
NIC ASIA

'दर्शनभित्रको दर्शन'को दोस्रो संस्करण प्रकाशित

काठमाडाैं | माघ २९, २०८०

NTC
Premier Steels

दर्शनभित्रको दर्शन नामक पुस्तकको दोस्रो संस्करण प्रकाशित भएको छ।​​​​​

Muktinath Bank

सुदूरपश्चिम विश्वविद्यालयको दर्शन विषक पीएचडीको पाठ्यक्रममा समावेश यस पुस्तकका लेखक वरिष्ठ पत्रकार तथा अध्यात्म चिन्तक आचार्य कमल रिजाल हुन् ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्रिविविमा समेत अनौपचारिकरुपमा पठनपाठन भइरहेको यस पुस्तकलाई साहित्य पोस्टले प्रकाशित गरेको हो ।


Advertisment
Nabil box
Kumari

२०७४ सालमा अर्कै प्रकाशन गृहबाट प्रकाशित यस पुस्तकमा पौरस्य दर्शनका षड्दर्शन तथा तिनका वादका साथै केही पश्चिमी दर्शनका विषयवस्तु समेटिएका छन् ।​​

Vianet communication

पुस्तकमा तीन खण्ड छन्, जसमा वैदिक दर्शन, अवैदिक दर्शन र विविध दर्शन खण्ड पर्छन् ।

पुरानो प्रति सकिएकाले अर्को संस्करण निकाल्नु परेको लेखक रिजालले बताए । उनी भन्छन् - ‘बजार पुस्तकको माग बढ्दै गएको भए पनि पुनः प्रकाशनका लागि पूर्व प्रकाशन गृहको चासो नदेखिएकाले अर्कै प्रकाशन गृहबाट प्रकाशित गराउन वाध्य भएको हुँ ।’

प्रकाशक साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइराला भन्छन्– ‘हामीले साहित्यिक अनलाइन पत्रिका सञ्चालन गर्नुका साथै साहित्यसम्बन्धी पुस्तक पनि प्रकाशित गराउँदै आएका छौं । प्रस्तुत पुस्तक त्यसैको निरन्तरता हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x