मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडाैं | फागुन ३, २०८०
रूसले क्यान्सरविरुद्धको खोप बनाउने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी वैज्ञानिकहरू क्यान्सरविरुद्धको खोप बनाउन नजिक पुगेको बताएका छन् । वैज्ञानिकहरूले बनाउन लागेको क्यान्सरविरुद्धको खोप चाँडै नै बिरामीहरूलाई उपलब्ध हुन सक्ने उनले बताएका छन् ।
पुटिनले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, 'हामी क्यान्सर भ्याक्सिन र नयाँ पुस्ताको प्रतिरक्षा प्रणाली बलियो बनाउने औषधिको निर्माणको धेरै नजिक पुगेका छौं । मलाई आशा छ भ्याक्सिनलाई मानिसको उपचारमा प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ ।'
यद्यपि पुटिनले कुन प्रकारको क्यान्सरको उपचारका लागि प्रस्तावित भ्याक्सिन प्रयोग गरिने बताएनन् । धेरै देश र कम्पनीहरूले क्यान्सर खोपमा काम गरिरहेका छन् ।
खोप बनाउने प्रक्रियामा वैज्ञानिकहरू अन्तिम चरणमा पुगेको उनले बताएका छन् ।
गत वर्ष बेलायत सरकारले ‘व्यक्तिगत क्यान्सर’ को उपचारका लागि क्लिनिकल ट्रायल शुरू गरेको थियो ।
यसअघि संसार कोरोना महामारीसँग लडिरहेका बेला रूसले कोरोनाविरुद्धको खोप बनाएको थियो ।
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...