मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
काठमाडाैं | चैत ५, २०८०
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्कालीन प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा सशक्त आवाज उठाएकै कारण सुन काण्डमा शक्तिशाली नेताहरू पक्राउ पर्न शुरू गरेको बताएका छन् ।
प्रतिपक्षी दलले संसद्मा सशक्त कुरा नउठाएको भए सुन काण्ड फासफुस हुने कुरा प्रमाणित भएको उनको भनाइ थियो ।
सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा महामन्त्री थापाले प्रतिपक्षले सशक्त कुरा उठाएकै कारण सुन तस्करी छानबिनका लागि आयोग बनेको भन्दै एमालेलाई धन्यवाद दिएका हुन् ।
‘केही समय अगाडि प्रतिपक्षी ठाउँबाट एमालेले सदनमा सशक्त ढंगले कुरा उठायो– शक्तिशालीलाई लुकाउन खोजिँदैछ । शक्तिशालीलाई लुकाउन प्रपञ्च गरिएको तत्कालीन प्रतिपक्षको आशंका अहिले सही सावित भयो । हामीले भर्खर समाचार सुन्यौं कृष्णबहादुर महरा पक्राउ परे, सरकारलाई धन्यवाद छ’, गगनले भने ‘हामीलाई एउटा कुरा लुकाइएको रहेछ । त्यो बेलामा प्रतिपक्षले जोडदार नउठाएको भए सुनकाण्ड फासफुस हुनेरहेछ ।’
कांग्रेस अहिले प्रतिपक्षमा रहेको र प्रतिपक्षबाट त्यस्तै जोडदार कुरा नउठाए अर्को काण्ड फासफुस हुने खतरा रहेको थापाले बताए ।
उनले रवि लामिछाने समेत जोडिएको सहकारी ठगी काण्ड फासफुस हुने खतरा रहेको भन्दै संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को जवाफ माग गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...