×

NMB BANK
NIC ASIA

जरिवानामा पर्ने व्यवसायिक संस्थाको संख्या बढ्यो

काठमाडाैं | चैत ६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुुगमनलाई बढाएसँगै जरिबानामा पर्ने  व्यावसायिक  संस्थाको  सङ्ख्या  पनि  बढेको छ । विभागका अनुसार चालुु आर्थिक वर्ष  २०८०/८१  को  साउनदेखि  फागुुनसम्म  तीन हजार ३०९ व्यवसायी फर्मको अनुुगमन गरिएकोमा  ८४२  वटा  व्यवसायी  फर्म  जरिबानामा परेका हुुन् ।

Muktinath Bank

गत आवको सोही अवधिमा दुुई हजार ६३२ वटा व्यवसायी फर्मको अनुुगमन गरेर ५४९  वटा  फर्मबाट  एक  करोड  ५०  लाख  जरिबाना गरेको विभागले चालुु आवको सो अवधिमा भने ८४२ फर्मबाट तीन करोड २९ लाख जरिबाना गरेको छ । विभागका अनुसार चालुु आवको सो अवधिमा अनुुगमन गरिएका तीन हजार ३०९  वटा  व्यवसायी  फर्ममध्ये  ८४४  वटाको  कागजात माग गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत आव सो अवधिमा अनुुगमन गरिएका दुुई हजार ६३२ व्यवसायी  फर्ममध्ये  ७७३  वटा  फर्मसँग  कागजात माग गरिएको थियो । यो आवको यस अवधिमा एक करोड पाँच लाख बराबरको सामान नष्ट गरिएको छ भने गत आवको सो अवधिमा भने एक करोड ५० लाख बराबरको सामान नष्ट गरेको विभागले जनाएको छ । गोरखापत्रमा खबर छ।  


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x